By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय राज्यमन्त्री मार्गेरिटा एक दिवसीय भ्रमणमा पाकिम आइपुगे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > केन्द्रिय राज्यमन्त्री मार्गेरिटा एक दिवसीय भ्रमणमा पाकिम आइपुगे
InsiderOpinionSA Features

केन्द्रिय राज्यमन्त्री मार्गेरिटा एक दिवसीय भ्रमणमा पाकिम आइपुगे

Aaron Rai
Last updated: May 23, 2025 5:46 pm
Aaron Rai Published May 23, 2025
Share
SHARE


पाकिम, 23 मई। भारत सरकारका विदेश तथा कपडा राज्यमन्त्री पवित्रा मार्गेरिटा आज एक दिने भ्रमणका लागि पाकिम जिल्ला आइपुगे। उनको यात्रा कार्यक्रममा स्वास्थ्यकर्मी, शिक्षक, बालबालिका र स्थानीय प्रशासकहरूसँगको अन्तरक्रिया समावेश थियो। केन्द्रिय राज्यमन्त्रीलाई पाकिम जिल्लाका जिल्लापाल रोहन अगवाने, अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया र जिल्ला अधिकारीहरूले स्वागत जनाए।
केन्द्रिय राज्यमन्त्रीले भ्रमणको शुरुवात पाकिममा एकीकृत बाल विकास सेवा (आईसीडीएस) केन्द्रबाट गरे, जहाँ उनले कर्मचारी सदस्यहरूसँग अन्तरक्रिया गरे भने केन्द्रका बालबालिकाहरूसँग कुराकानी गर्दै समय बिताए। यसपछि, उनी पाकिम प्राथमिक स्वास्थ्य केन्द्र गए, जहाँ उनले चिकित्सा अधिकारीहरू र अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूसँग भेट गरे।
आफ्नो अन्तरक्रियाको क्रममा मार्गेरिटाले स्वास्थ्य केन्द्रको कार्यप्रणालीको समीक्षा गरे, सुविधाहरूको समीक्षा गरे र आवश्यक औषधिको उपलब्धता, कर्मचारी संख्या र आपतकालीन सेवाहरूको बारेमा सोधपुछ गरे। यसैगरी, मार्गेरिटाले पाचे वरिष्ठ माध्यमिक विद्यालयको भ्रमण गरे, जहाँ उनले विद्यार्थी र शिक्षकहरूसँग अन्तरक्रिया गरे।
भ्रमण अवधि केन्द्रिय राज्यमन्त्रीको साथमा जिल्ला प्रशासन र विभिन्न लाइन विभागका प्रमुखहरूसहित अन्य अधिकारीहरू उपस्थित थिए।

You Might Also Like

वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप

रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील

मुख्यमन्त्री बोकर शेड्रा ओबार छिमेलिङ उच्च अध्ययन तथा अनुसन्धान संस्थानमा पवित्र कार्यक्रममा सहभागी बने

आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार

एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Workshop to Chart Vision for Viksit Sikkim Aligned with Viksit Bharat 2047

Aaron Rai Aaron Rai June 9, 2025
Stray Dog Control Committee Formed in Pakyong District
भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे
मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?