By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे
NationalSikkim

प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे

Suk Raj Aaron Rai
Last updated: May 29, 2025 5:45 pm
Suk Raj Aaron Rai Published May 29, 2025
Share
SHARE

गान्तोक, 29 मई। सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आज राजधानीको पाल्जोर स्टेडियममा एक भव्य कार्यक्रम आयोजन गरियो। कार्यक्रममा देशका प्रधानमन्त्री नरेन्द्र मोदी बागडोग्राबाट भर्चुअल रूपमा सहभागी बने। प्रतिकूल मौसमका कारण प्रधानमन्त्री बागडोग्राबाट सिक्किम आउन सकेनन्।
प्रधानमन्त्रीले भर्चुअल माध्यमद्वारा सिक्किमका जनतालाई सम्बोधन गर्दै विभिन्न प्रमुख परियोजनाहरूको शिलान्यास गरे। उनले गान्तोक जिल्लाको नाम्लीमा स्वर्ण जयन्ती सम्मेलन केन्द्रको शिलान्यास गरे, जसलाई राष्ट्रिय र अन्तरराष्ट्रिय कार्यक्रमहरूको लागि एक प्रमुख गन्तव्यको रूपमा डिजाइन गरिएको छ।
यसैगरी, प्रधानमन्त्रीले गान्तोक जिल्लामा सांस्कृतिक र खेलकुद गतिविधिहरूलाई प्रवर्द्धन गर्न डिजाइन गरिएको स्वर्ण जयन्ती खेलकुद तथा सांस्कृतिक परिसरको शिलान्यास गरेका छन्। नाम्ची जिल्लाको याङयाङमा रहेको भाले ढुङ्गामा प्रस्तावित स्काईवाक परियोजनाको पनि उनले शिलान्यास गरे, जुन देशको पहिलो इको टुरिज्म स्काईवाक हुनेछ।
उनले भारत-चीन सीमा नजिकै पर्यटन पूर्वाधार विकासको पनि शिलान्यास गरेका छन्, जसमा बहुस्तरीय पार्किङ सुविधा, पैदल मार्ग, एस्केलेटर, क्याफेटेरिया, मेडिकल इन्फर्मरी र इन्डो-चीन गेट समावेश छन्। यसैगरी, गेजिङ जिल्लाको उत्तरेमा स्थित सिङ्गशोर पुललाई ग्लास स्काईवाक पुलमा रूपान्तरण गर्ने परियोजनाको पनि शिलान्यास गरेका छन्। यहॉंबाट बन्जी जम्पिङको पनि सुविधा रहनेछ।
यस अतिरिक्त, प्रधानमन्त्रीले गान्तोक जिल्लामा एउटा महिला छात्रावास र पाकिम जिल्लाको निम्ति 100 पलङयुक्त जिल्ला अस्पतालको पनि शिलान्यास गरेका छन्।

Sikkim Soldierathon 2.0 held as part of 50 Years of Statehood Celebrations

City Runner offers Gangtok a chance to rethink public transport

राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने

Sikkim CM assures full support to ex-MPs, former legislators

सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSA Nepali

न्यायाधीश मीनाक्षी मदन राई अवकाशपछि सिक्किम फर्किइन्

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 11, 2026
हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो
राज्यपालले न्यायमूर्ति मीनाक्षी मदन राईलाई सफल कार्यकालको शुभकामना दिए
नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ
District-Level Sensitisation Programme on NSP and NMBA held at Pakyong
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?