By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोकबाट कथित आतङ्की मड्यूलसॅंग सम्बन्ध रहेको आरोपमा युवक पक्राउ, जॉंच जारी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > गान्तोकबाट कथित आतङ्की मड्यूलसॅंग सम्बन्ध रहेको आरोपमा युवक पक्राउ, जॉंच जारी
NationalNortheastWorld

गान्तोकबाट कथित आतङ्की मड्यूलसॅंग सम्बन्ध रहेको आरोपमा युवक पक्राउ, जॉंच जारी

Suk Raj Aaron Rai
Last updated: July 1, 2026 2:16 pm
Suk Raj Aaron Rai Published July 1, 2026
Share
SHARE


गान्तोक, 30 जून । राजधानी गान्तोकबाट एक 19 वर्षीय युवकलाई पक्राउ गरिएको घटना प्रकाशमा आएको छ, जसको पाकिस्तानसॅंग जोडिएको कथित आतङ्की मड्यूलसॅंग सम्बन्ध रहेको आरोप छ। पक्रा पर्ने आरोपी युवकको नाम मोहम्मद आरजू हो। 19 वर्षीय युवकलाई राजधानीको नामनाङबाट पक्राउ गरिएको बताइएको छ।
सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, मोहम्मद आरजूको सम्पर्क पाकिस्तानका एक संदिग्ध ह्यान्डलरसॅंग रहेको तथ्य खुलेपछि उनी केही समयदेखि जॉंच एजेन्सीहरूको निशानामा आएका थिए। युवकमाथि सामाजिक सञ्जालको माध्यमद्वारा आतङ्की संगठन इस्लामिक स्टेटसॅंग सम्बन्धित कन्टेन्टहरू शेयर गर्ने, प्रोपगान्डा फैलाउने, युवाहरूलाई भर्ती गर्ने जस्ता गतिविधिहरूमा संलग्न रहेको आरोप छ।
सूत्रहरूले केही दिन अघि केन्द्रिय एजेन्सीको गुप्त सूचनाको आधारमा सिक्किम पुलिसले आरोपी युवकलाई राजधानीको नामनाङ पक्राउ गरेको बताएका छन्। आरोपी युवकसॅंगै अन्य पॉंच जनालाई पनि सोधपुछका लागि हिरासतमा लिएको र सोधपुछपछि छोडिदिए। पुलिसले पक्रा परेका आरोपी युवकसॅंग सोधपुछ गरिरहेको बताइएको छ।

अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु

असम लिङ्गजेमा ‘सिक्किम नेशनल ल युनिभर्सिटी’ को उद्घाटन

19 देखि 22 मार्चसम्म ‘प्रथम सिक्किम अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना हुने

नाम्चीमा परम्परागत लेप्चा रीतिरिवाजसहित टेन्दोङ ल्हो रुम फात पर्वको शुभारम्भ

सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureEconomyEntertainmentIndustry

मङ्गनमा फिल्म निर्माण र सङ्गीतमाथि दुई दिने मास्टरक्लास शुरू

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 27, 2026
Citizen Action Party- Sikkim Delegation Visits Geyzing Police Station Over Online Harassment, Rape Threats, and Women’s Safety Concerns
भाषा जोगाउने काम साहित्यकारहरूको मात्र होइन, समाजको पनि हो: अरुण कुमार उप्रेती
मुख्यमन्त्री तामाङ दशकौँपछि आफ्नै शिक्षालयमा फर्किए, दार्जिलिङ सरकारी महाविद्यालयको ७८औँ स्थापना दिवसमा सहभागी बने
CM attends high-level task force meeting of DoNER on agriculture, horticulture & tourism sectors
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?