By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी
Latest NewsPolitics

जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी

Aaron Rai
Last updated: June 11, 2025 2:57 pm
Aaron Rai Published June 11, 2025
Share
SHARE


गान्तोक, 11 जून। जुम सालघारी निर्वाचन क्षेत्रले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको वार्ड स्तरीय समिति गठन कार्यक्रम निरन्तर गरिरहेको छ। आज कार्यक्रमको तेस्रो दिन पिपले वार्ड, भस्मे वार्ड र सुविटार वार्डमा समिति गठन गरियो।
क्षेत्र विधायक तथा सल्लाहकार मदन सिञ्चुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक सञ्जाल शाखाका राज्य स्तरीय अध्यक्ष नविन दाहाल, सामसिङ पिपले वार्डका पञ्चायत अध्यक्ष धन कुमारी खाती, पञ्चायत उपाध्यक्ष पार्वती राई, पार्टी कार्यकर्ता लगायत स्थानीय वार्डका जनताको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीद्वारा चयन गरिएको तीनवटै वार्डका नव मनोनीत समितिका पदाधिकारीहरूलाई क्षेत्र विधायकले खदा लगाएर स्वागत जनाउँदै बधाई दिए।


तीनवटै वार्डमा पुगेर मनोनीत भएका सदस्यहरुलाई सम्बोधन गर्दै विधायक मदन सिञ्चुरीले पार्टीको निम्ति वार्ड लेबल कमिटी मुलस्तम्भ हुन्, यसैले पार्टी कार्यकर्ताहरूले आ आफ्नो वार्डमा इमान्दारीपूर्वक जनतासँग जोडिएर काम गर्न पार्टीले युवा नारीहरुलाई दायित्व सुम्पिएको बताए। उनले कमिटीलाई नि:स्वार्थ रुपमा काम गर्दै सरकारले गरेका कार्य र योजनाहरू जन जनमा पुऱ्याउन आह्वान गरे।


उनले मुख्यमन्त्रीको परिकल्पना सुनौलो सिक्किम, समृद्ध सिक्किम र समर्थ सिक्किमलाई सफल बनाउन धरातल बलियो बनाउनु पर्छ भन्दै यसको दायित्व समितिले निर्वाह गर्नुपर्छ भने। उनले पार्टीलाई सशक्त बनाउन सबै कार्यकर्ताले हातेमालो गर्नुपर्ने कुरामाथि जोड दिए।

Opposition making unnecessary issues out of nothing: SKM

बिजुली आपूर्तिको अनियमितताका कारण जनता मार्कामा परेको एसडीएफको आरोप

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिए

राजभवनमा नवनिर्मित शिव मन्दिरको प्राण प्रतिष्ठा पूजा विधिवत सम्पन्न

हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsInvestmentNationalOpinion

Workshop on Frontier State Development for North Eastern States

Aaron Rai Aaron Rai January 16, 2026
मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए
सामसङ तामाङलाई पक्राउ गर्न कारबाही तीव्र, उत्तर बंगाल र दिल्लीमा रेड
पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
मुख्यमन्त्री प्रेमसिंह तामाङले पश्चिम सिक्किममा निर्माणाधीन विभिन्न परियोजनाहरूको स्थलगत निरीक्षण भ्रमण गरेर
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?