By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सार्वजनिक यातायातका सवारी साधनहरूमा ‘जनावरहरूप्रति दयालु बनौं’ स्लोगन लेख्नुपर्ने आदेश
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > सार्वजनिक यातायातका सवारी साधनहरूमा ‘जनावरहरूप्रति दयालु बनौं’ स्लोगन लेख्नुपर्ने आदेश
EducationLatest NewsOpinionSA NepaliSikkim

सार्वजनिक यातायातका सवारी साधनहरूमा ‘जनावरहरूप्रति दयालु बनौं’ स्लोगन लेख्नुपर्ने आदेश

Suk Raj Aaron Rai
Last updated: October 12, 2025 3:56 pm
Suk Raj Aaron Rai Published October 12, 2025
Share
SHARE


गान्तोक, 12 अक्टोबर । सिक्किम सरकारको यातायात विभागले सार्वजनिक यातायातका सवारी साधनहरूमा ‘जनावरहरूप्रति दयालु बनौं’ (Be Kind to Animals) को स्लोगन लेख्नुपर्ने आदेश जारी गरेको छ। विभागले सबै सार्वजनिक यातायातका सवारी साधन अपरेटरहरू र मालिकहरूलाई तत्काल उक्त आदेशको कार्यान्वयन सुनिश्चित गर्न निर्देश दिएको छ।
राज्य यातायात विभागका आयुक्त एवं सचिवद्वारा आज जारी गरिएको एक अधिसूचनामा भारत सरकारको सडक परिवहन एवं राजमार्ग मन्त्रालयको आदेशलाई पालन गर्दै सिक्किम सरकारले राज्यमा पञ्जीकृत सार्वजनिक यातायातका सवारी साधनहरूमा स्लोगन ‘जनावरहरूप्रति दयालु बनौं’ लेख्न निर्देश दिइएको छ। उक्त स्लोगन सवारी साधनहरूको अगाडि र पछाडिपट्टि प्रमुखताका साथ प्रदर्शित गर्नुपर्ने बताइएको छ। स्लोगन हिन्दी, अङ्ग्रेजी अथवा उपयुक्त क्षेत्रीय भाषामा लेख्न सकिने पनि जनाइएको छ।
स्लोगन ठूला अक्षरहरूमा स्पष्ट देखिने गरि लेख्नुपर्ने कुरा पनि अधिसूचनामा उल्लेख छ। यसैगरी, न्यूनतम वर्णहरूको उचाई 15 सेण्टिमिटर हुनुपर्नेछ भने टिकाउ रंग अथवा मौसम प्रतिरोधी स्टिकर प्रयोग गर्नुपर्ने बताइएको छ।
सम्बन्धित प्राधिकरणले आदेशको पालन सुनिश्चित गर्न कडाईका साथ निगरानी राख्ने पनि अधिसूचनामा उल्लेख छ।

Pakyong District Initiates Preparations for Cluster-Level Disaster Management Plan

कनेक्ट टु सीएम अन्तर्गत मुख्यमन्त्री जन संवाद कार्यक्रम सम्पन्न

राजधानीमा पानीको अभावलाई ध्यानमा राख्दै दिनमा एक पटक मात्र पानी आपूर्ति गरिने

मुख्यमन्त्रीले सीपी भट्टराईलाई साहित्य अकादमीको लागि हार्दिक बधाई दिए

दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderOpinionPoliticianSA Nepali

एसकेएम सरकार जनताका आकांक्षाहरूलाई सम्बोधन गर्न विफल बनेको सीएपी अध्यक्षको आरोप

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 7, 2025
Union Home minister interacts with Vibrant Village residents visiting Delhi for 76th Republic Day celebrations
सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
एसडीएफद्वारा रिनाक घटनाको निन्दा, प्रजातन्त्रको हत्या ठहर
VIEW POINT
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?