By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो
Art & LiteratureNationalSA Nepali

सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो

Aaron Rai
Last updated: June 24, 2025 2:28 pm
Aaron Rai Published June 24, 2025
Share
SHARE


गान्तोक, 24 जून। सिटिजन एक्सन पार्टी (सीएपी), सिक्किम नेपाली लघुकथा साहित्यमा योगदान पुर्‍याउँदै आएका तुमिन निवासी प्राज्ञ, सर्जक हेमराज अधिकारीलाई ‘हेमलता स्मृति लघुकथा सम्मान–२०८२’ प्राप्त भएकोमा हार्दिक बधाई तथा सम्मान व्यक्त गरेको छ।
‘नमस्ते आधुनिक लघुकथा मञ्च, राप्तीनगरपालिका चितवन’ द्वारा दिवंगत स्रष्टा हेमलता उप्रेतीको स्मृतिमा स्थापित यो सम्मान सीमापार नेपाली भाषी स्रष्टाहरूको मौलिक योगदानलाई उजागर गर्नेसाथै उनीहरूको सिर्जनशीलतालाई राष्ट्रिय सन्दर्भमा सम्बोधन गर्ने एउटा महत्वपूर्ण प्रयास रहेको सीएपी सिक्किमले आज विज्ञप्तिमा बताएको छ।
सीएपीले भनेको छ, हेमराज अधिकारीको लेखनमा ग्रामीण जीवनको यथार्थ, सामाजिक चेतना, र मानवीय संवेदनाका पक्षहरूलाई गहिरो समवेदना र सशक्त दृष्टिकोणले प्रस्तुत गरिएको पाइन्छ। उहाँको प्रतिबद्धता, रचनाशीलता र सीमापार साहित्यिक जागरणमा देखिएको सक्रियताले सम्पूर्ण नेपालीभाषी समाजलाई गौरवान्वित तुल्याएको छ।
सीएपी साहित्य, भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई सामाजिक चेतनाको मेरुदण्ड मान्दछ। हेमराज अधिकारीजस्तो स्रष्टाको सम्मानले सिक्किम र सम्पूर्ण सीमापार नेपाली समुदायका लागि प्रेरणाको स्रोत बन्नेछ भन्ने विश्वास हामीले लिएका छौँ।

You Might Also Like

राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने

सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो

एसकेएमले नवगठित निर्वाचन क्षेत्रस्तरीय समितिका पदाधिकारीहरूलाई दियो बधाई एवं शुभकामना

आबकारी विभागका सचिवको अध्यक्षतामा पहिलो समन्वय बैठक सम्पन्न

मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
IndustryUs Today

Parliamentary Committee holds key meetings on solar panel rules and financial facilitation

Aaron Rai Aaron Rai April 21, 2025
अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य: मुख्यमन्त्री
Sikkim Urban Development Dept launches ENGAGE-2025 Campaign on Waste Management
एसकेएमले दोस्रो कार्यकालको एक वर्ष पूरा गऱ्यो, मुख्यमन्त्रीद्वारा आभार प्रकट
नाथाङ-माचोङका 15 जना प्रगतिशील दुग्ध किसानहरू उन्नत तालिमका लागि गुवाहाटी प्रस्थान
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?