By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति
AgricultureBrandingHealthNationalNeighbourhood WatchpoliticalStartup

भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति

Aaron Rai
Last updated: June 29, 2025 3:23 pm
Aaron Rai Published June 28, 2025
Share
SHARE

गान्तोक, 28 जून। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको त्यस परिपत्रप्रति कडा आपत्ति जनाएको छ जसले 70 वर्ष र सोभन्दा माथिका वृद्धवृद्धा एवं बीपीएल श्रेणीका एएवाई कार्डधारक परिवारहरूका लागि पीएमजेएवाई आयुष्मान भारत योजना अन्तर्गत सामान्य औषधि खर्च प्रति दिन 1600 रूपियॉंमा सीमित गरिएको छ। प्रदेश भाजपाले यो सीमा पीएमजेएवाई दिशानिर्देशहरूमा तोकिएको छैन र यस योजना अन्तर्गत प्रत्येक वर्ष 5 लाखसम्मको कभरेज प्रदान गर्दछ भनी बताएको छ।
भाजपा सिक्किम मिडिया प्रभारी निरेन भण्डारीद्वारा आज जारी एक विज्ञप्ति अनुसार, बिरामीहरूबाट दैनिक सीमा 1600 भन्दा बढी औषधिको लागि शुल्क लिइँदैछ, जसले विपन्न व्यक्तिहरूमाथि ठूलो बोझ पार्न सक्छ। बिरामीहरूबाट गुनासो प्राप्त भएपछि भाजपा नाम्ची टोलीले जिल्ला अस्पताल नाम्चीको भ्रमण गर्‍यो र डीसीएमओलाई भेट्यो। टोलीले पीएमजेएवाईका बिरामीहरूलाई उल्लेखित सीमामा सीमित गरिएको र योजना अन्तर्गत त्यस्तो कुनै प्रतिबन्ध नभए पनि थप खर्च भुक्तान गर्न बाध्य पारिएको विज्ञप्तिमा उल्लेख छ।
भाजपा सिक्किमले राज्यमा पीएमजेएवाई योजनाको उचित कार्यान्वयन सुनिश्चित गर्न केन्द्र सरकारलाई विस्तृत प्रतिवेदन पठाउनको लागि तयार पारिएको जनाएको छ।

You Might Also Like

राजभवनमा दिव्याङ्ग बालबालिकाहरूलाई लिएर ‘योग समावेश’ सम्पन्न

सञ्चार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समिति सिक्किम भ्रमणमा, मुख्यमन्त्रीसॅंग गऱ्यो भेट

Zipline over Teesta River for transporting essential commodities to cut-off Dzongu

सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो

सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNortheastpoliticalPolitician

मन्त्री लामाले केन्द्रिय मन्त्रीहरूसॅंग भेट गरेर सिक्किम सम्बन्धित विषयहरूमाथि छलफल गरे

Aaron Rai Aaron Rai July 9, 2025
एसकेएम विद्यार्थी शाखाको मासिक बैठक सम्पन्न
Bharat Rai, 55, a bamboo artisan from Lower Deythang in South Sikkim, will be honoured with the Sikkim Akademi Award 2025
जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ
District Road Safety Committee Holds Successful Workshop Towards Road Safety
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?