By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
    सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो
    April 24, 2025
    Latest News
    आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
    October 4, 2026
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
    पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण
    October 3, 2026
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: याङगाङका मेजर विकास राईलाई ‘सेना मेडल’
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > याङगाङका मेजर विकास राईलाई ‘सेना मेडल’
Latest NewsNationalSikkim

याङगाङका मेजर विकास राईलाई ‘सेना मेडल’

Suk Raj Aaron Rai
Last updated: August 19, 2026 11:00 am
Suk Raj Aaron Rai Published August 19, 2026
Share
SHARE

गान्तोक, 18 अगस्त। सिक्किमको याङगाङ निवासी तथा हाल अरुणाचल प्रदेशमा तैनाथ असम राइफल्सका मेजर विकास राईलाई वीरतापूर्ण कार्यका लागि प्रतिष्ठित ‘सेना मेडल’ (ग्यालेन्ट्री) प्रदान गरिएको छ। स्वतन्त्रता दिवस २०२६ को अवसरमा उनको साहस, उत्कृष्ट नेतृत्व र कर्तव्यप्रतिको समर्पणको सम्मान गर्दै उक्त पदक प्रदान गरिएको हो।आतङ्कवादीहरूको गतिविधि सम्बन्धी विश्वसनीय सूचना प्राप्त भएपछि मेजर राईले तत्काल सानो टोलीको नेतृत्व गर्दै उनीहरूलाई रोक्न कारबाही अघि बढाएका थिए। कारबाहीका क्रममा उनले असाधारण साहस तथा रणनीतिक दक्षता प्रदर्शन गर्दै एक आतङ्कवादीलाई निष्क्रिय पारेका थिए। त्यसपछि अर्का एक आतङ्कवादीलाई हतियार तथा गोलीगठ्ठासहित पक्राउ गर्न पनि उनी सफल भएका थिए।यस वीरतापूर्ण कारबाही र कर्तव्यप्रतिको अटल समर्पणको कदरस्वरूप मेजर विकास राईलाई सेना मेडल (ग्यालेन्ट्री) प्रदान गरिएको हो। यसअघि पनि मेजर राईलाई गणतन्त्र दिवस २०२६ को अवसरमा चीफ अफ आर्मी स्टाफ कमेन्डेसन कार्ड प्रदान गरिएको थियो।मेजर विकास राईको यो उपलब्धिले याङगाङ क्षेत्रसँगै समग्र सिक्किम र राष्ट्रलाई गौरवान्वित बनाएको छ। उनको वीरता, व्यावसायिक दक्षता, नेतृत्व क्षमता र राष्ट्रसेवाप्रतिको समर्पणले युवा पुस्तालाई समेत प्रेरणा प्रदान गरेको छ।

सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे

नाम्ची-सिङ्गिथाङ विधानसभा क्षेत्रमा चारवटा एसजीएवाई आवास उद्घाटन

प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ

पीएचई सचिवले राते-चुमा पानीको बहावमा उल्लेखनीय कमी आएको कुरा दोहोऱ्याए

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentLatest NewsMarketingNortheastSikkim

प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 31, 2025
वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि सिङलिङ स्पोर्टिङ क्लब सोरेङको झोलीमा
लोकसभा सांसद सुब्बा विकसित भारत शिक्षा अधिष्ठान विधेयक, २०२५ को संयुक्त समितिमा नियुक्त
International Day of Older Persons Observed at Melli Dara GPU
एसडीएफ पार्टीलाई गतिलो झट्का, वरिष्ठ नेतृत्वहरू एसकेएम पार्टीमा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?