By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे
InvestmentLatest NewsOpinionPolitics

सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे

Aaron Rai
Last updated: July 7, 2025 4:27 pm
Aaron Rai Published July 7, 2025
Share
SHARE


गान्तोक, 07 जुलाई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले पार्टीका नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठकहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। उक्त बैठकहरू अध्यक्ष राईको मल्लीडॉंड़ास्थित आवासमा 28 जून, 2 जुलाई र 7 जुलाईमा सम्पन्न गरिएको पार्टीद्वारा आज जारी प्रेस विज्ञप्तिमा बताइएको छ।
उक्त बैठकहरूमा सीएपी अध्यक्षले पार्टीका प्रमुख नेताहरू र प्रतिनिधिहरूसँग व्यापक व्यक्तिगत छलफल गरे। यी सत्रहरूमा संगठनात्मक शक्तिको समीक्षा, जारी आउटरिच कार्यक्रमहरूको प्रभावकारिताको मूल्याङ्कन र भविष्यका राजनीतिक संलग्नताहरूको दौडमा पार्टीको कार्यसम्पादन र तयारीको मूल्याङ्कन गरिएको बताइएको छ।


यी बैठकहरू केवल प्रशासनिक समीक्षा मात्र नभई स्वच्छ शासन, पारदर्शिता र नागरिक-प्रथम राजनीतिप्रति पार्टीको प्रतिबद्धताको पुन: पुष्टि रहेको विज्ञप्तिमा जनाइएको छ। बैठकहरूले नेतृत्वमा जोश, अनुशासन र राजनीतिक उद्देश्यलाई पुनर्जीवित गर्न, पार्टीको दृष्टिकोण र सिक्किमका जनताको आकांक्षासँग पुन: जोड्न एक मञ्चको रूपमा काम गरेको बताइएको छ।


सीएपी अध्यक्ष राईले कुनै पनि राजनीतिक आन्दोलनको बल नारामा होइन, जनतासँगको यसको सम्बन्धमा निहित हुन्छ भनी बताए। उनले यी बैठकहरू केवल फाइलहरू र तथ्याङ्कहरूको समीक्षा गर्ने बारेमा होइन, तर नागरिकहरूसँगको हाम्रो नैतिक सम्झौतालाई पुन: स्थापित गर्ने बारे रहेको बताए। उनले हामी यहाँ सेवा गर्न, सुन्न र कार्य गर्न आएका छौं भन्ने सन्देश दिएका थिए।
प्रथम चरणका बैठकहरूले आगामी दिनहरूमा अझ जोशिलो, केन्द्रित र अर्थपूर्ण राजनीतिक कार्य गर्न नेतृत्वहरूलाई पुन: ऊर्जावान बनाएको बताइएको छ।

You Might Also Like

SCERT organises State-Level Science Seminar on the Theme ‘Quantum Age Begins: Potentials and Challenges’

रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला

सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई

Sikkim Time Capsule 2025: Leave a Message for the Future

कुबेर दाहालको उपन्यास लोकार्पित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNeighbourhood WatchOpinionPolitician

एसकेएमले तीन राज्यमा ऐतिहासिक जितका लागि दियो भाजपा र एनडीएलाई हार्दिक बधाई

Aaron Rai Aaron Rai May 5, 2026
AI, Drones and Sensors-to-Shooters: Indian Army Charts Future Warfare in Himalayas
सीएपी अध्यक्षले कार्यकर्ताहरूलाई दिनरात पार्टीको हितमा समर्पित भएर काम गर्न आह्वान गरे
नरबादुर भण्डारी कलेजमा नेपाली भाषा मान्यता दिवस पालन
प्रेस क्लब र आईपीआर विभागको सक्रियतामा स्वर्ण जयन्ती सम्मेलन ‘सिक्कम@50’ आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?