By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ
EnvironmentInsiderLatest NewsOpinion

सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ

Suk Raj Aaron Rai
Last updated: November 26, 2025 7:10 pm
Suk Raj Aaron Rai Published November 26, 2025
Share
SHARE


गान्तोक, 26 नोभेम्बर । सोरेङ जिल्ला पुलिसले प्रतिबन्धित नशालु पदार्थको साथमा पॉंच जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको पहिचान सुकराज सुब्बा, टेक बहादुर छेत्री, कृष्ण छेत्री, धन बहादुर भण्डारी र सागर छेत्रीको रूपमा गरिएको छ।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज प्रेस विज्ञप्तिमा जनाए अनुसार, सोधपुछको क्रममा पॉंचै जनाले प्रतिबन्धित नशालु पदार्थ प्रयोग गरेको कुरा स्वीकार गरेका छन्। उनीहरूबाट सानो मात्रामा ब्राउन शुगर पनि जफत गरिएको छ। आरोपीहरूलाई सोरेङ सामुदायिक स्वास्थ्य केन्द्रमा चिकित्सा उपचारको निम्ति लगियो, जहॉं पाँचै जनाले नशालु ​​पदार्थ प्रयोग गरेको पुष्टि भयो।
पुलिस अधीक्षकले उनीहरूलाई डिटेन गरिएको र रम्फूस्थित पुनर्वास केन्द्रमा उपचार, परामर्श र नशामुक्तिका पठाइने जानकारी गराएका छन्। उनले नशामुक्त जिल्लाप्रति प्रतिबद्धता व्यक्त गर्दै संदिग्ध ड्रग सम्बन्धित गतिविधिहरूको बारेमा जानकारी प्रदान गर्न सहयोगको लागि आह्वान गरेका छन्। उनले लागूऔषध दुरुपयोगको खतरासँग लड्न समाजका सबै वर्गको सामूहिक र सतर्क प्रयास आवश्यक रहेको बताएका छन्।

राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे

एसकेएमले दियो सिक्किम पुलिसलाई बधाई

अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु सीएपीको प्रमुख उद्देश्य: गणेश राई

नाम्चीमा राज्यस्तरीय भलिबल प्रतियोगिता 2025 शुरू

Union Home minister interacts with Vibrant Village residents visiting Delhi for 76th Republic Day celebrations

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sports

RED PANDA FC LIFTS THE B-DIVISION S LEAGUE 2024-25

PIB PIB August 28, 2024
बलीवुडकी प्रख्यात अभिनेत्री भूमि पेडनेकर सिक्किम भ्रमणमा
सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे
लोकतन्त्रमा विपक्षको भूमिकालाई बेवास्ता गर्ने सरकारको चरित्र दुखद: एसडीएफ
भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?