By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिङताम बजारमा भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टीद्वारा गहिरो चिन्ता एवं दु:ख प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सिङताम बजारमा भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टीद्वारा गहिरो चिन्ता एवं दु:ख प्रकट
HealthOpinionSA Nepali

सिङताम बजारमा भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टीद्वारा गहिरो चिन्ता एवं दु:ख प्रकट

Suk Raj Aaron Rai
Last updated: July 16, 2025 3:21 pm
Suk Raj Aaron Rai Published July 16, 2025
Share
SHARE

गान्तोक, 16 जुलाई। सिङताम बजारमा हिजो भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टी गहिरो चिन्ता व्यक्त गर्दै दु:ख प्रकट गरेको छ। एसडीएफले मृतात्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चीर शान्तिको कामना गरेको छ।
एसडीएफ उपाध्यक्ष (प्रचार प्रसार) कृष्ण खरेलले आदर्श गाउँ सिङताम निवासी १८ वर्षीय विक्रम छेत्रीको हिजो ट्रकको ठक्करबाट असमायिक निधन भएको बताएका छन्। उनले आज जारी प्रेस विज्ञप्तिमा भने, एक कलिला विद्यार्थी विद्यालय जान होस्टेल जादैगर्दा दुर्घटनाको शिकार बन्नु भनेको अत्यन्तै पीडादायी घटना हो। उनी जोरथाङस्थित माउन्ट सिनाई विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।
यस असहीन पिडाको घडीमा एसडीएफ पार्टी शोकाकुल परिवारको साथमा रहेको बताउॅंदै उनले यस दु:खलाई सहन गर्ने शक्ति इश्वरले प्रदान गरून् भनी प्रार्थना गरेका छन्।
उनले भने, सिङताम जस्तो साँगुरो र व्यस्त बजारमा विद्यालय जाने समयमा ट्राफिक कन्ट्रोल नहुनुले पनि यस्ता दु:खद दुर्घटना निम्त्याउने गर्दछ। हिजोको दुर्घटनाले यही कुरोलाई पुष्टि गर्दछ। यस्ता साँगुरो र व्यस्त बजारमा सरकारले ट्राफिक नियमअन्तर्गत विद्यालय समयमा ठुला सवारी साधनलाई नियन्त्रीत गर्नुपर्दछ साथै सडकका पेटिहरुलाई खुल्ला राख्नुपर्दछ। उनले दीर्घकालीन समाधानको लागि वैकल्पिक सडकको व्यावस्था र पार्किङ प्लाजाको निर्माण गरिनुपर्दछ ताकि भविष्यमा यस्ता दुर्घटनाहरु फेरि नदोहोरियोस् भनेका छन्।

विधानसभा उपाध्यक्ष थापाले दिवालीको हार्दिक बधाई एवं शुभकामना दिइन्

मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण

राज्यपाल स्वर्ण कप: इन्टर काशी एफसीलाई हराएर डाइमण्ड हार्बर सेमिफाइनलमा प्रवेश

मुख्यमन्त्री तामाङले मनकामना मन्दिरको दर्शन गरे, राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि प्रार्थना गरे

एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Sikkim CM participates in ‘Spiritual Empowerment for a Clean & Healthy Society’ programme of the Brahma Kumaris

IPR Report IPR Report November 10, 2024
भक्तिभावका साथ पालन गरियो सागा दावा
’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी
इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
Earthquake mock drill successfully conducted across Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?