By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे
    July 5, 2025
    नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ
    July 23, 2025
    आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो
    August 27, 2025
    Latest News
    नशालु पदार्थको बिक्री-बितरणको आरोपमा सिङतामबाट दुई व्यक्ति पक्राउ
    March 31, 2026
    नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा
    March 30, 2026
    गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र
    March 30, 2026
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला नभएको पुलिसको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सीएपीका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला नभएको पुलिसको दाबी
Latest NewsOpinionPoliticianSA Nepali

सीएपीका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला नभएको पुलिसको दाबी

Aaron Rai
Last updated: July 18, 2025 4:56 pm
Aaron Rai Published July 18, 2025
Share
SHARE


गान्तोक, 18 जुलाई। सिक्किम पुलिसले हिजो सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका कार्यकर्ताहरूमाथि भएको हमलालाई लिएर मिडिया र जनतामा आधारहिन कुरा प्रचार गरिएको आरोप लगाएको छ। पुलिसले हमलाकाण्ड पुलिस थाना परिसरदेखि टाडामा भएको दाबी गर्दै हमला पुलिस थाना परिसरमा भएको हो भन्ने आरोपको खण्डन गरेको छ।
गान्तोक जिल्लाका पुलिस अधीक्षकले हिजो भिजिलेन्स कार्यालयको घटनालाई लिएर एउटा आपराधिक मामिला दर्ता भएको जानकारी गराए। एसपी भिजिलेन्सले दिवस गुरुङ लगायत 11 जना बदमाशहरूमाथि अनुमति बिना कार्यालयमा प्रवेश गरेको र धम्की दिएको शिकायत आएपछि उनीहरू विरुद्ध सदर थानामा आपरधिक मामिला दर्ता गरिएको उनले बताए।
उनले अन्य विभागहरूमा पनि बदमाशहरू यसरी कार्यालयतिर पसेर सेवानिवृत्तिपछि रिइम्प्लोइमेन्ट पाएका वरिष्ठ नागरिकहरूलाई अपमान गर्ने कार्य भइरहेको मौखिक सूचनाहरू आइरहेको थियो भनी बताए। उनले एक सभ्य समाजमा यस्तो गतिविधिलाई स्वीकार गर्न सकिॅंदैन भन्दै यति सरकारको नीतिलाई चुनौती दिनु हो भने उनीहरू कोर्टमा जान सक्छन् भनी बताए।
अर्कोतिर, पुलिस अधीक्षकले उक्त मामिला दर्ता भएपछि छानबिन चलिरहेको थियो र थानामा आएकाहरूलाई सोधपुछको निम्ति थानामा राखिएको बताए। यस क्रममा राति लगभग 10:30 बजी चार पॉंच जना केटाहरू थानामा आएर निस्किए र उनीहरू यातायात भवनतिर जॉंदै गर्दा अचानक सात-आठ जना अज्ञात बदमाशले उनीहरूमाथि हमला गरेको उनले बताए। हमलाको तत्कालपछि पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रित गरेको उनले बताए।
यसपछि, घाइते व्यक्तिहरू थानामा आएर शिकायत गरे र आफूहरूमाथि थानाभित्र हमला भएको आरोप लगाए, जुन सत्य नरहेको उनले बताए। उनले घटना थानादेखि टाडा भएको हो भन्दै पुलिसमाथि लगाइएका आरोपहरूको खण्डन गरे। उनले मिडिया र जनतालाई दिग्भ्रमित गरिएको आरोप लगाए। उनले अज्ञात व्यक्तिहरू विरुद्ध पनि मामिला दर्ता गरेर जॉंच शुरू गरेको बताए। पुलिसले पूर्ण रूपमा निष्पक्ष जॉंच गर्ने र संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने आश्वासन दिए।
उल्लेखनीय छ, सिटिजन एक्सन पार्टी सिक्किमका कार्यकर्ताहरूमाथि हिजो हमला भएको छ। हमलामा पार्टीका कार्यकर्ताहरू गम्भीर रूपमा घाइते भएका छन्। उनीहरूले सदर पुलिस थाना परिसरमा हमला भएको आरोप लगाएका छन्।

You Might Also Like

Meeting on Maintenance and Updation of Government Land Records

French Ambassador aims to support conservation of State Animal of Sikkim

सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान

211औं भानु जयन्ती पालन, आदिकवि भानुभक्त आचार्यको योगदानलाई राज्यपालले सांस्कृतिक पुनर्जागरणको संज्ञा दिए

सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyNationalWorld

‘Shape of Momo’ Continues Global Festival Run, Takes Sikkim’s Story to Russia, Italy and the Netherlands

Aaron Rai Aaron Rai March 14, 2026
Parliamentary Committee holds key meetings on solar panel rules and financial facilitation
टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न
MLA Inspects Newly Constructed District Hospital Namchi
राजधानीको एक निजी विश्वविद्यालयका सहायक प्राद्यापक दुष्कर्मको आरोप पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?