By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Journalism > एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
JournalismLatest NewsNational

एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ

Suk Raj Aaron Rai
Last updated: August 20, 2026 2:34 pm
Suk Raj Aaron Rai Published August 20, 2026
Share
SHARE

गान्तोक, 20 अगस्त। जर्नलिस्ट युनियन अफ सिक्किमले (जेयूएस) ले जनतामा पठन संस्कृतिको विकास तथा समाचारपत्र र पत्रिकाप्रति रुचि बढाउने उद्देश्यले गान्तोकको एमजी मार्गमा समर्पित समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ सञ्चालनमा ल्याएको छ। केन्द्रको उद्घाटन कार्यक्रममा आज विधायक दिले नामग्याल बर्फुङपा, गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटिया, पार्षद सन्दीप मालु, सिक्किम राज्य महिला आयोगकी सदस्य जुनु छेत्री तथा जेयूएसको कार्यसमिति र सदस्यहरूको उपस्थिति थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विधायक बर्फुङपाले आम जनतामा पठन संस्कृतिको विकास गर्ने जेयूएसको पहलको प्रशंसा गरे। उनले प्रविधिको बढ्दो प्रभावका कारण समाजमा पठन संस्कृतिमा क्रमशः कमी आएको र समाचारपत्र तथा अन्य पठन सामग्रीप्रतिको रुचि घट्दै गएको बताए।जेयूएसका अध्यक्ष प्रविण खालिङले ‘खबरदानी’ समाजमा पठन संस्कृतिलाई पुनर्जीवित गर्ने दिशामा सानो तर अर्थपूर्ण प्रयास रहेको बताए। एमजी मार्गमा लगभग सबै प्रकारका सामग्री उपलब्ध भए पनि पठन संस्कृतिमा आएको गिरावटका कारण समाचारपत्र पाउन कठिन हुँदै गएको उनले उल्लेख गरे।उनले समाचारपत्र विक्रेताहरूले भोगिरहेको समस्याबारे पनि प्रकाश पार्दै समाचारपत्र पढ्नेको संख्या घट्दा उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको र धेरै विक्रेताले आफ्नो आम्दानीको स्रोत गुमाइसकेको बताए।गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटियाले जेयूएसलाई बधाई दिँदै ‘खबरदानी’ पहलको प्रशंसा गरे। उनले आवश्यक परेको समयमा गान्तोक नगर निगमले जेयूएसलाई आवश्यक सहयोग र सहकार्य उपलब्ध गराउने आश्वासन दिइन्।कार्यक्रमको समापनमा जेयूएसका सल्लाहकार तथा वरिष्ठ पत्रकार भीम राउतले धन्यवाद ज्ञापन गरे। उनले नेपाली समाजमा समाचारपत्र तथा पत्रिकाहरूको महत्वमाथि प्रकाश पार्दै समाचारपत्रहरू समाजका ऐतिहासिक दस्तावेजसमेत रहेको बताए।डिजिटल युगमा समेत समाचारपत्र प्रकाशन र पठन संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै राउतले नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउने प्रक्रियामा ‘सुनचरी’ ले खेलेको महत्वपूर्ण भूमिकाको पनि स्मरण गरे।‘खबरदानी’ समाचारपत्र पठन केन्द्र २४ घण्टा, सातै दिन खुल्ला रहनेछ। एमजी मार्गमा सर्वसाधारणले यहाँ निःशुल्क रूपमा समाचारपत्र तथा पत्रिकाहरू पढ्न सक्नेछन्। केन्द्रमा अंग्रेजी, नेपाली र हिन्दी भाषाका समाचारपत्र उपलब्ध हुने जेयूएस प्रचिर सचिव अनुशिला शर्माले जनाएकी छन्।

Sikkim Observes Seven-Minute Vehicular Halt to Raise Environmental Awareness

गान्तोक जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई हरेक शुक्रवार आफ्नो परम्परागत पोशाक लगाउन अनुरोध

प्रख्यात वास्तुकार किरण रासाइलीको निधन, मुख्यमन्त्री तामाङद्वारा गहिरो शोक व्यक्त

नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।

पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionSA Nepali

भण्डारी जयन्तीमा मुख्यमन्त्रीलगायत अन्य नेताहरूले श्रद्धाञ्जली अर्पण गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 6, 2026
विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
पानी हाउसको एउटा होटलबाट संदिग्ध ब्राउन शुगरसहित महिला पक्राउ
सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई
एसडीएफ नाम्ची जिल्ला युवा मोर्चाको बैठक सम्पन्न, युवाहरूलाई निडर भएर समर्पणका साथ काम गर्न आग्रह
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?