By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाषा मान्यता दिवसमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘राज्य रत्न’ ले सम्मानित गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > भाषा मान्यता दिवसमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘राज्य रत्न’ ले सम्मानित गरिने
Art & LiteratureLatest NewsSA NepaliSikkim

भाषा मान्यता दिवसमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘राज्य रत्न’ ले सम्मानित गरिने

Suk Raj Aaron Rai
Last updated: August 1, 2025 2:33 pm
Suk Raj Aaron Rai Published August 1, 2025
Share
SHARE


गान्तोक, 01 अगस्त। नेपाली साहित्य परिषद सिक्किमले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘राज्य रत्न’ ले सम्मानित गर्ने घोषणा गरेको छ। आगामी 20 अगस्त 34औं भाषा मान्यता दिवसको अवसरमा परिषदले मुख्यमन्त्रीलाई ‘राज्य रत्न’ ले सम्मानित गर्नेछ। परिषदका ​अध्यक्ष हरि ढुङ्गेलले आज राजधानीको विकास क्षेत्रस्थित परिषद भवनमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरे।
अध्यक्ष ढुङ्गेलले नेसाप सिक्किमलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले धेरै कुराहरूमा टेवा दिने काम गरिरहेको बताए। मुख्यमन्त्रीले 20 अगस्तलाई सरकारी छुट्टी घोषणा गरिदिएपछि यो महोत्सव मनाउन छुट्टी पाइरहेको उनले बताए। यसरी नै गत वर्षदेखि सरकारी अधिसूचनाहरू अङ्ग्रेजी भाषाका साथै नेपाली भाषामा पनि जारी गरिने मुख्यमन्त्रीले घोषणा गरिसकेको उनले अवगत गराए। यस कारण नेसाप सिक्किमले यसपाली मुख्यमन्त्रीलाई ‘राज्य रत्न’ ले सम्मानित गर्ने निर्णय लिएको उनले जानकारी गराए।
यसैगरी, अध्यक्ष ढुङ्गेलले भाषा मान्यता दिवसको अवसरमा डुवर्स- बाग्राकोट निवासी अमिर सुन्दासलाई ‘कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार’ ले सम्मानित गरिने जानकारी गराए। उक्त पुरस्कार चित्रकार/मूर्तिकारलाई प्रदान गरिॅंदै आएको उनले जनाए। यसरी नै सिक्किम विश्वविद्यालयमा नेपाली विषयमा सर्वाधिक अङ्क ल्याउने एक विद्यार्थीलाई ‘प्रेमलाल स्मृति पुरस्कार’ ले पुरस्कृत गरिने उनले जानकारी गराए।
यस अतिरिक्त, अध्यक्ष ढुङ्गेलले भानु जयन्तीका दिन प्रदान गरिने भानु पुरस्कारलगायत सेवा श्री सम्मान र भाषा गौरव सम्मानहरू पनि यसै भाषा मान्यता दिवसको अवसरमा प्रदान गरिने बताए। उनले सिक्किमका एक वरिष्ठ साहित्यकार पद्मश्रीले सम्मानित सानु लामाको निधनका कारण उक्त पुरस्कार समारोह स्थगित गरिएको थियो भनी जानकारी गराए।

पद्मश्री काजी सिंहको सम्मानमा ‘श्रद्धाञ्जलि’ कार्यक्रम आयोजना गरिने

3-day workshop for Sikkim journalists

मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे

CM attends 30th foundation day of Khas Sangh

भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationSikkim

CM attends Golden Jubilee Celebration of Sawali Gaon Government Secondary School

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 15, 2025
साहित्यकार प्रकाश भट्टराई साहित्य अकादमी पुरस्कारका लागि मनोनित
सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो
Stray Dog Control Committee Formed in Pakyong District
नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?