By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप रेशिथाङको खेल गाउँमा शुरु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप रेशिथाङको खेल गाउँमा शुरु
DestinationsSikkimSports

पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप रेशिथाङको खेल गाउँमा शुरु

Aaron Rai
Last updated: April 4, 2026 7:06 am
Aaron Rai Published April 4, 2026
Share
SHARE

गान्तोक, 03 अप्रेल। सिक्किम खो-खो सङ्घद्वारा आयोजित पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप रेशिथाङको खेल गाउँमा शुरु भएको छ। राज्यपाल ओम प्रकाश माथुर कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएर कार्यक्रमको उद्घाटन गरे।प्रतियोगितामा सब-जुनियर (महिला तथा पुरुष) तथा खुल्ला (महिला तथा पुरुष) श्रेणीमा प्रतियोगिता आयोजन गरिनेछ।राज्यपालले उद्घाटन समारोहलाई सम्बोधित गर्दै भने, “खो-खो भारतको पारम्परिक खेल हो, जुन हाम्रो सांस्कृतिक विरासतसित गहिराइका साथ जोड़िएको छ।” उनले प्रतियोगितामा साना खेलाड़ीहरूको सक्रिय भागीदारी देखेर आफ्नो प्रसन्नता व्यक्त गरे। राज्यपालले यस खेलले युवाहरूमा सामूहिक भावना, अनुशासन र शारीरिक स्फूर्तिलाई बढ़ावा दिने बताउँदै यसलाई प्राथमिकता दिनुपर्ने बताए।राज्यपालले राज्यका विभिन्न जिल्लाबाट कुल 24 टोली यस प्रतियोगितामा भाग लिएकोमा सन्तुष्ट व्यक्त गरे। उनले खेलाड़ी, आयोजक र प्रशिक्षकलाई शुभकामना दिए तथा सिक्किमका प्रतिभाशाली खेलाड़ी यस मञ्चबाट अघि बढ़ेर राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउने बताए।आजदेखि शुरु भएको प्रतियोगिता आगामी 5 अप्रेलसम्म जारी रहनेछ। यस अवसरमा स्वास्थ्य एवं परिवार कल्याण विभागका मन्त्री जीटी ढुङ्गेल, क्षेत्र विधायक कला राई, गान्तोकका विधायक दिले नामग्यालसहित अन्यको उपस्थिति रहेको थियो।

मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए

सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न

59th Nathula Vijay Diwas Commemorated with Honour and Patriotic Fervour at Nathula Pass

Union Home minister interacts with Vibrant Village residents visiting Delhi for 76th Republic Day celebrations

सिक्किम पुस्तक मेला 2025: मंगन संस्करण धमाकाका साथ शुरु

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalreligionSA NepaliWorld

मुख्यमन्त्री तामाङले मनकामना मन्दिरको दर्शन गरे, राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि प्रार्थना गरे

Aaron Rai Aaron Rai January 9, 2026
SKM Government’s Silence and Inaction on Rising Crimes Against Women and Children in Sikkim is Unacceptable: Komal Chamling
बीजेवाईएमले नाम्चीमा ‘नमो युवा रन’ आयोजन गऱ्यो
Sikkim joins nationwide ‘Sardar@150 Unity March’ as Sports Minister launches event in Gangtok
राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?