By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले आमा सम्मान दिवसको तयारीको निरीक्षण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले आमा सम्मान दिवसको तयारीको निरीक्षण गरे
EconomyInvestmentLatest NewsOpinionSA Nepali

पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले आमा सम्मान दिवसको तयारीको निरीक्षण गरे

Suk Raj Aaron Rai
Last updated: August 7, 2025 4:28 pm
Suk Raj Aaron Rai Published August 7, 2025
Share
SHARE


पाकिम, 07 अगस्त। पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानेले आज रम्फू खेल मैदानमा चलिरहेको आगामी आमा सम्मान​ दिवस कार्यक्रमको तयारीको जानकारी लिनका लागि निरीक्षण भ्रमण गरे। उक्त कार्यक्रम आगामी 10 अगस्तका दिन हुनेछ।
निरीक्षणको क्रममा जिल्लापालले कार्यक्रम स्थलमा चलिरहेका तयारी कार्यहरूको समीक्षा गरे। उनले मञ्च, बस्ने व्यवस्था, भीडको आवागमन, जन सुविधाहरू र लाइन विभागहरूसॅंग समन्वय विषयमा जानकारी लिएका थिए। कार्यक्रम व्यवस्थित र योजनाबद्ध रूपमा सम्पन्न भएको सुनिश्चित गर्न निरीक्षण गरिएको बताइएको छ।
जिल्लापालको साथमा एडीसी जीएल मीणा, रम्फूकी एसडीएम सुजाता सुब्बा पाकिमका जिल्ला परियोजना अधिकारी टीआर छेत्री र डुगाका बीडीओ छोपेल भोटिया पनि सामेल थिए। टोलीले संयुक्त रूपमा व्यवस्थाको प्रगतिको मूल्याङ्कन गर्दै विभिन्न विभागहरूलाई तोकिएको जिम्मेवारीहरूको बारेमा पनि छलफल गर्‍यो।
अधिकारीहरूले पूर्वाधार निर्माण, सुरक्षा व्यवस्था तथा अन्य रसद तयारीहरूमा संलग्न अधिकारीहरूसॅंग पनि अन्तरक्रिया गरे। आमा सम्मान दिवस कार्यक्रममा राज्यका छवटै जिल्लाबाट मानिसहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। जिल्ला प्रशासनले कार्यक्रमलाई सुचारु रूपमा सञ्चालन गर्न समन्वित प्रयास गरिरहेको बताइएको छ।

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

मुख्यमन्त्रीले अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सामूहिक रूपमा काम गर्न आह्वान गरे

जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने

प्रधानमन्त्री मोदीले सिक्किमलाई सहयोग गर्ने केन्द्रको प्रतिबद्धतालाई दोहोऱ्याए

विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
IndustryTourismTravelWorld

Sikkim MP meets Parliamentary Panel, seeks urgent restoration of North Sikkim roads & Pakyong Airport flights

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 30, 2025
MP Indra Hang reviews NH-10 works with NHIDCL officials in New Delhi
मुख्यमन्त्रीले सिलगढ़ीमा म्याक्सवेल अस्पतालको उद्घाटन गरे
1st IHCAE Alumni Meet 2025 concludes at Chemchey
दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्न निर्देश
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?