By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसआईआर: 31 मईसम्म सिक्किममा ७२,१३७ भन्दा धेरै मतदाताहरूलाई गणना फारम बितरित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > एसआईआर: 31 मईसम्म सिक्किममा ७२,१३७ भन्दा धेरै मतदाताहरूलाई गणना फारम बितरित
EducationNationalNortheast

एसआईआर: 31 मईसम्म सिक्किममा ७२,१३७ भन्दा धेरै मतदाताहरूलाई गणना फारम बितरित

Suk Raj Aaron Rai
Last updated: May 31, 2026 4:10 pm
Suk Raj Aaron Rai Published May 31, 2026
Share
SHARE


गान्तोक, 31 मई। सिक्किमका मुख्य निर्वाचन अधिकारी राजकुमार यादव, आईएएसले मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत गणना चरण राज्यभरि सहज रूपमा अगाडि बढिरहेको बताएका छन्। उनले यो अभ्यास ३० मई, २०२६ मा शुरु भएको र २८ जून, २०२६ सम्म जारी रहने जानकारी गराएका छन्।
मुख्य निर्वाचन अधिकारी यादवले आज जारी प्रेस विज्ञप्तिमा भने, बुथ स्तरीय अधिकारीहरू (बीएलओहरू) ले गणना फारमहरू वितरण गर्न र गणना प्रक्रियामा मतदाताहरूलाई सहयोग गर्न घर-घर भ्रमण गरिरहेका छन्। मतदाताहरूलाई बीएलओहरूसँग सहयोग गर्न र आवश्यक जानकारी समयमै पेश गर्न अनुरोध गरिएको छ। उनले ३१ मई, २०२६ सम्म लगभग ७२,१३७ मतदाताहरू (राज्यको कुल मतदाताको १५.३२%) लाई गणना फारम वितरण गरिएको जानकारी गराएका छन्।
उनले मतदाताहरूका सहजीकरण उपायको रूपमा भारतको निर्वाचन आयोगले मतदाता पोर्टलमार्फत ओडिशा, मिजोरम, सिक्किम र मणिपुरका मतदाताहरूका लागि गणना फारमहरू अनलाइन पेश गर्न सक्ने सुविधा उपलब्ध गराएको बताएका छन्। योग्य मतदाताहरूले मतदाता सेवा पोर्टल मार्फत आफ्नो गणना फारमहरू अनलाइन पेश गर्न सक्छन्। अनलाइन सुविधाका लागि मतदाताहरूको मोबाइल नम्बर ईपीआईसीसँग र मोबाइल नम्बर आधारसँग जोडिएको हुनुपर्छ भने आधार र ईपीआईसी डाटाबेसमा उनीहरूको नाम मेल खाएको हुनुपर्नेछ।
मुख्य निर्वाचन अधिकारीले एसआईआर स्वच्छ, सटीक र समावेशी मतदाता नामावली सुनिश्चित गर्ने उद्देश्यले गरिएको एक महत्त्वपूर्ण अभ्यास रहेको जनाएका छन्। उनले जिल्ला निर्वाचन अधिकारीहरू, निर्वाचन दर्ता अधिकारीहरू र बुथ स्तरीय अधिकारीहरूलाई गणना प्रक्रियाको प्रगतिलाई नजिकबाट निगरानी गर्न र यसको प्रभावकारी कार्यान्वयनलाई सहज बनाउन निर्देशन दिइएको छ।
यादवले राज्यका सबै योग्य मतदाताहरूलाई यस अभ्यासमा सक्रिय रूपमा भाग लिन र निर्धारित अवधिभित्र गणना प्रक्रिया पूरा गर्न अपील गरेका छन्।

मुख्यमन्त्रीले ‘एकाया वेलनेश फेस्टिभल’ को शुभारम्भ गरे

सिलगढ़ीमा दुई दिवसीय ‘सिक्किम माछा महोत्सव 2025’ शुरूमन्त्री गुरुङले युवा पुस्तालाई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे

माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न

मुख्यमन्त्रीले संसदीय समितिको प्रतिनिधिमण्डलसॅंग भेट गरे

सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sports

राबोङ छो-जो महोत्सव 2025′ को समापन, मुख्यमन्त्री बने सहभागी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 16, 2025
Workshop to Chart Vision for Viksit Sikkim Aligned with Viksit Bharat 2047
नाम्चीमा ‘माइन्डफुल थर्सडे’ पालन गरियो
भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
डीएसीएसले मुख्यमन्त्रीलाई 25.26 लाख रूपियॉंको लाभांश प्रदान गर्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?