By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले दुर्गादास उइकेसॅंग जनजाति र लिम्बू तामाङको सीट आरक्षणबारे चर्चा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सांसद सुब्बाले दुर्गादास उइकेसॅंग जनजाति र लिम्बू तामाङको सीट आरक्षणबारे चर्चा गरे
Latest NewsNationalPoliticianSikkim

सांसद सुब्बाले दुर्गादास उइकेसॅंग जनजाति र लिम्बू तामाङको सीट आरक्षणबारे चर्चा गरे

Suk Raj Aaron Rai
Last updated: August 8, 2025 3:41 pm
Suk Raj Aaron Rai Published August 8, 2025
Share
SHARE


गान्तोक, 08 अगस्त। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज केन्द्रिय जनजाति मामिला राज्यमन्त्री दुर्गादास उइकेसॅंग भेट गरे। यस भेटको क्रममा सांसद सुब्बाले छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा सामेल गर्न लामो समयदेखि चलिरहेको मागको बारेमा अवगत गराए। उनले भारतको रजिस्ट्रार जनरलको कार्यालयद्वारा तोकिएका मापदण्डहरू पूरा गर्न सिक्किम सरकारले गरिरहेको इमान्दार प्रयासहरूमाथि प्रकाश पारे।
यसैगरी, सांसद सुब्बाले 2003 मा अनुसूचित जनजातिको मान्यता पाएर पनि आजसम्म आफ्नो संवैधानिक अधिकारबाट वञ्चित बनेका लिम्बू र तामाङ जनजाति समुदायको मुद्दाप्रति पनि मन्त्रीको ध्यानाकर्षण गराए। उनले यी लामो समयदेखि लम्बित मुद्दाहरूलाई सम्बोधन गर्न केन्द्रिय राज्यमन्त्रीको बहुमूल्य मार्गदर्शन र सहयोगको आश्वासनको लागि कृतज्ञता व्यक्त गरे।

सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई

Namprikdang Namsoong Festival 2024-25 begins

C.P. Radhakrishnan Elected New Vice President, Defeats Opposition’s Justice Sudarshan Reddy

१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने

सिक्किमकी सुष्मिता राई साफ च्याम्पियनसिपमा सहायक रेफ्री

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsLatest NewsSikkim

संसदीय स्थायी समितिका सदस्यहरूले नथुला, बाबा मन्दिर र छाङ्गु लेक भ्रमण गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 22, 2025
डीआईजी प्रताप प्रधानलाई राष्ट्रपति पुलिस पदकले विभूषित गरिने
मुख्यमन्त्रीले विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूसॅंग अन्तरक्रिया गरे
प्रोफेसर ज्योति प्रकाश तामाङको निधनमा राज्यपाल, मुख्यमन्त्री तथा अन्यहरूद्वारा दु:ख प्रकट
June 9, 2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?