By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपाल माथुर ‘डा हेडगेवार प्रज्ञा सम्मान 2025’ समारोहमा सहभागी बने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > राज्यपाल माथुर ‘डा हेडगेवार प्रज्ञा सम्मान 2025’ समारोहमा सहभागी बने
InsiderNationalSA NepaliSikkim

राज्यपाल माथुर ‘डा हेडगेवार प्रज्ञा सम्मान 2025’ समारोहमा सहभागी बने

Aaron Rai
Last updated: August 10, 2025 1:39 pm
Aaron Rai Published August 10, 2025
Share
SHARE


गान्तोक, 10 अगस्त। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर आज कोलकाताको नेशनल लाइब्रेरीको ऐतिहासिक सभागृहमा ‘डा हेडगेवार प्रज्ञा सम्मान 2025’ समारोहमा मुख्य अतिथिको रूपमा सहभागी बने। कार्यक्रमको आयोजना बड़ाबाजार कुमारसभा पुस्तकालयले गरेको थियो।
राजभवन सिक्किम अनुसार, यो आयोजन डा. केशव बलिराम हेडगेवार सम्मान श्रृंखलाको 36औं प्रकरण थियो, जसमा भारती सन्त परम्पराका पूज्य स्वामी श्री गोविन्ददेव गिरि महाराजलाई उनका अध्यात्म, सेवा र राष्ट्रभक्तिका कार्यहरूको लागि सम्मानित गरियो।
सभागृहमा उपस्थित सन्तजन, साहित्य एवं संस्कृतिका साधक र कोलकाता महानगरका प्रबुद्ध नागरिकहरूलाई सम्बोधित गर्दै राज्यपालले भने, आजको यो सम्मान समारोह राष्ट्र निर्माणका प्रेरणाहरूको पुन: स्मरण हो। डा. हेडगेवार जीले जुन संगठित समाजको कल्पना गरेका थिए, त्यो स्वामी श्री गोविन्ददेव गिरि महाराज जस्ता सन्तहरूको जीवनबाट साकार हुन्छ। राज्यपालले श्रीराम जन्मभूमि तीर्थक्षेत्र न्यासका कोषाध्यक्ष र श्रीकृष्ण जन्मभूमि ट्रस्टका उपसभापतिको रूपमा स्वामी जीको भूमिकाको सराहना गरे। उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीराम मन्दिरको प्राण प्रतिष्ठापछि आफ्नो उपवास स्वामी जीको हातबाट समाप्त गरेका थिए, जुन ऐतिहासिक पल थियो।’
राज्यपालले श्री बड़ाबाजार कुमारसभा पुस्तकालय, जसले 106 वर्षदेखि साहित्यिक, सामाजिक र सांस्कृतिक चेतनाको कार्य गरिरहेको छ, ले आयोजनको माध्यद्वारा एकपल्ट फेरि आफ्नो राष्ट्रसेवाको परम्परालाई सशक्त बनाएको बताए। उनले संस्थालाई प्रेरणास्रोत बताउॅंदै संस्थाका कार्यहरूको सराहना गरे र निरन्तर उन्न्तिको कामना गरे।

सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न

भारत-नेपाल सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न

लोकतन्त्रमा विपक्षको भूमिकालाई बेवास्ता गर्ने सरकारको चरित्र दुखद: एसडीएफ

Sikkim Bypolls: SKM parliamentary board holds meeting regarding potential candidates

सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Governor visits border villages of Kupup & Gnathang

PIB PIB August 18, 2024
PCS honours Karma Paljor with Khangchendzonga Kalam Puraskar
केन्द्रिय राज्यमन्त्री बम्भानियाले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरिन्
‘इन्टरनेशनल टुरिज्म मार्ट 2025 शुरू’, पहिलो दिन पूर्वोत्तर पर्यटनमाथि छलफल
साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कार प्रदान गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?