By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा
EntertainmentLatest NewsNortheastSA Nepali

सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा

Aaron Rai
Last updated: August 11, 2025 3:26 pm
Aaron Rai Published August 11, 2025
Share
SHARE

गान्तोक, 11 अगस्त । राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट (छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025) को अन्तिम क्वार्टर फाइनल खेल आज सिक्किम ड्र्यागन्स एफसी बनाम सिक्किम पुलिस एफटीबीच सम्पन्न भयो। सिक्किम ड्र्यागन्स एफसीले प्रतिद्वन्दी दललाई 3-1 गोलले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ।
सिक्किम ड्र्यागन्स एफसी र सिक्किम पुलिस एफटीबीच आज खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल खेल निकै रोचक रह्यो। हारको सामना गर्नु परे तापनि सिक्किम पुलिसका खेलाड़ीहरूले कडा ​टक्कर दिएका थिए। सिक्किम ड्र्यागन्सका खेलाड़ी नुकु सेइदु इस्साकले ह्याट्रीक गोल गरेर आफ्नो दलको जीत सुनिश्चित गरे। उनले खेलको 5, 72 र 92औं मिन्टमा गोल गरेका थिए।
अर्कातिर, सिक्किम पुलिसको तर्फबाट एकमात्र गोल साङ्गे भोटियाले 19औं मिनटमा गरेका थिए। विजेता दलका खेलाडी नुकुलाई म्याच अफ् द म्याच चयन गरियो। आज सिम्फेडका सल्लाहकार आनन्द लामा मुख्य अतिथि थिए। भोलि, पहिलो सेमिफाइनल खेल कञ्चनजङ्घा एफसी सिलगढी र पोखरा थण्डर्स नेपालबीच खेलिने छ।

You Might Also Like

Two-Day State School Games Conclude

सिकाका नयाँ पदाधिकारीहरु निर्विरोध निर्वाचित

टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित

रम्फूको अटल सेतु पुलबाट १७ वटा सुपरकारहरू सहित “सिक्किम– द सिल्क रुट ड्राइभ” शुभारम्भ

CM inspects newly constructed 500-bedded District Hospital in Namchi

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
CultureOpinionPolitician

छितेन टाशी भोटियाले बौद्ध मूल्यमान्यताहरू र परम्पराहरूको पवित्रतालाई कायम राख्न आह्वान गरे

Aaron Rai Aaron Rai October 15, 2025
राज्य पर्यटन विभागलाई ‘भारतको सबैभन्दा पर्यटक मैत्री राज्य’ पुरस्कार
मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे, महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने
आशिष राईमाथि भएको हमलामा सत्तारुढ़ पार्टीको हात रहेको गणेश राईको आरोप
Mentors’ Talk at Creative Hub 2.0 Highlights Scope of Anime and Manga Creator Economy in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?