By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले असमका राज्यपालसॅंग गरे शिष्टाचार भेट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > मुख्यमन्त्रीले असमका राज्यपालसॅंग गरे शिष्टाचार भेट
Uncategorized

मुख्यमन्त्रीले असमका राज्यपालसॅंग गरे शिष्टाचार भेट

SA Desk
Last updated: March 15, 2025 4:39 pm
SA Desk Published March 15, 2025
Share
SHARE

गान्तोक, 15 मार्च। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग असमको राजभवनमा शिष्टाचार भेट गरे। उनले सिक्किमका पूर्व राज्यपालसॅंग फेरि भेट गरेर सिक्किमको राज्यपालको रूपमा उनको उल्लेखनीय कार्यकालको बारेमा चर्चा गर्नु र न्यानो अभिवादन आदानप्रदान गर्नु सॉंच्चै एक समृद्ध अनुभव थियो भनी बताएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग भेट भएको जानकारी गराएका छन्। उनले भनेका छन्, ‘उहाँको बुद्धिमत्ता, विनम्रता र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताले मलाई अझै पनि प्रेरणा दिइरहेको छ। उहाँलाई भेट्दा लामो समयदेखि हराएको अभिभावकसँग पुनर्मिलन भएको जस्तो महसुस भयो। उहाँको दया, व्यावहारिक मार्गदर्शन र स्नेही व्यवहारले अन्तरक्रियालाई अविस्मरणीय बनायो। उहाँको समय, विचारशील शब्दहरू र प्रोत्साहनको लागि म हार्दिक आभारी छु।

मुख्यमन्त्रीले राज्यपाल आचार्यको निरन्तर सुस्वास्थ्य, खुशी र कल्याणको निम्ति शुभकामना व्यक्त गरेका छन्। उनको सबै प्रयासहरूमा सधैं शक्ति र समृद्धिको आशीर्वाद रहोस् भनी उनले प्रार्थना पनि गरेका छन्।

मुख्यमन्त्रीले राज्यका जनतालाई दिए होलीको शुभकामना

Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar

टाशीडिङ गुम्बामा पवित्र बुम्चु महोत्सवको तयारी जारी

बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा

Golay Unveils Trophy for 1st CM’s Gold Cup Open Volleyball Tournament Ahead of Cho-Dzo Fest 2025

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
JournalismLatest NewsOpinion

मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 22, 2026
रिनाक रुङ्दुङस्थित विश्व विनायक मन्दिरको संरक्षण सम्बन्धी सिक्किम सरकारलाई अनुरोध
सोरेङ जिल्ला पुलिसको ठूलो सफलता, अपराधीलाई जरिवानासहित पॉंच साल कैदको सजाय
गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
ATTC & CCCT convocation ceremony held
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?