By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आमा सम्मान दिवसमा मुख्यमन्त्रीले दिएको भाषणप्रति एसडीएफले जनायो कडा प्रतिक्रिया
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > आमा सम्मान दिवसमा मुख्यमन्त्रीले दिएको भाषणप्रति एसडीएफले जनायो कडा प्रतिक्रिया
Latest NewsOpinionpoliticalSA Nepali

आमा सम्मान दिवसमा मुख्यमन्त्रीले दिएको भाषणप्रति एसडीएफले जनायो कडा प्रतिक्रिया

Suk Raj Aaron Rai
Last updated: August 11, 2025 3:32 pm
Suk Raj Aaron Rai Published August 11, 2025
Share
SHARE


गान्तोक, 11 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो रम्फू खेलमैदानमा आयोजित पहिलो आमा सम्मान दिवसमा दिएको भाषणप्रति एसडीएफ पार्टीले आफ्नो प्रतिक्रिया जनाएको छ। एसडीएफले विशेषगरि मुख्यमन्त्रीले आफूलाई षड़यन्त्रपूर्वक जेल पठाइयो भनी दिएको बयानप्रति कड़ा प्रतिक्रिया जनाएको छ।
एसडीएफ वरिष्ठ उपाध्यक्ष कृष्ण खरेलले यदि वर्तमान मुख्यमन्त्रीलाई फसाएर अनि षड़यन्त्र गरेर जेल पठाएको हो भने न्यायालयले त्यस्तो व्यक्तिलाई खोजेर दण्ड दिनुपर्छ भने। नत्र यसरी न्यायालयमाथि प्रश्न गर्नेलाई न्यायालयको कठघरामा उभ्याइनु पर्छ भनी उनले आज एसडीएफ मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा माग गरे। उनले न्यायालयमाथि यसरी प्रश्न खड़ा गर्नु न्यायालयको अपमान गर्नु हो र देशको संविधानमाथि अविश्वास गर्नु रहेको बताए।
उनले भ्रष्टाचारको मामिलामा दोषी ठहर भएपछि सर्वोच्च अदालतबाट पनि राहत नपाएपछि समर्पण गर्नु परेको कुरा अवगत गराए। उनले पीएस गोलेलाई विधायक र मन्त्री बनाएर के फसाएको थियो भनी प्रश्न गरे। खरेल मुख्यमन्त्रीमाथि आफ्नो विभागको धनमा धॉंधली गरेको आरोप लगाउॅंदै आज न्यायालयमाथि प्रश्न गरेर राजनीतिक रोटी सेक्ने काम गरिरहेको पनि आरोप लगाए।
यस अघि एसडीएफ प्रवक्ता योजना खालिङले भ्रष्टाचार गरेर जेल सजाय काटेर फर्किएको दिन कसरी जन उन्मुक्ति दिन हुन सक्छ भनी प्रश्न गरिन्। आमा सम्मान दिवसको नाममा आफूले गरेको गल्तीलाई ढाकछोप गर्न खोजेको प​नि उनले आरोप लगाइन्।
उनले पार्टीको कार्यक्रम सरकारी खर्चमा गरिएको आरोप लगाउॅंदै यदि आमा सम्मान दिवस सरकारी कार्यक्रम थियो भने पार्टीको झण्डा लगाउनुको औचित्यमाथि प्रश्न गरिन्। यस सम्बन्धमा राज्यका मुख्य सचिव पनि जवाफदेही बन्नु पर्ने उनले बताइन्।
उनले मुख्यमन्त्रीमाथि भावनात्मक राजनीति गरेको आरोप पनि लगाइन्।
यस अतिरिक्त, उनले यदि महिलाहरूको वास्तवमा सम्मान गर्नु हो भने वर्तमान क्याबिनेट फेरबदल गरेर महिलाहरूलाई पनि मन्त्री पद दिन चुनौती दिइन्।

सिक्किमका दुई एससीएस अधिकारीहरू भारतीय प्रशासनिक सेवामा सामेल

मुख्यमन्त्रीद्वारा फामताम पैह्रोप्रति दुःख व्यक्त, प्रभावित परिवारलाई हरसम्भव सहयोगको आश्वासन

मुख्यमन्त्रीले कारगिल विजय दिवसमा वीर योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे

ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित

गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsOpinionPoliticianSA Nepali

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 27, 2025
Urban Development Department Organises Training Programme for Self-Help Groups
Sikkim Cricket Association Registers with EPFO, Extends Social Security to Staff
सिक्किम सरकार र सेण्ट्रल पान्डम एमपीसीएसबीच जेवीपीए र एमओयूमा हस्ताक्षर
Cooperation Department Launches International Year of Cooperatives-2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?