By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले ‘मेरो अलैंची मेरो धन’ कार्यक्रमको पहिलो समीक्षा बैठकको अध्यक्षता गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मुख्यमन्त्रीले ‘मेरो अलैंची मेरो धन’ कार्यक्रमको पहिलो समीक्षा बैठकको अध्यक्षता गरे
AgricultureInvestmentSA NepaliSikkim

मुख्यमन्त्रीले ‘मेरो अलैंची मेरो धन’ कार्यक्रमको पहिलो समीक्षा बैठकको अध्यक्षता गरे

Suk Raj Aaron Rai
Last updated: March 12, 2026 6:06 pm
Suk Raj Aaron Rai Published March 12, 2026
Share
SHARE


गान्तोक, 12 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा ‘मेरो अलैंची मेरो धन’ कार्यक्रमको पहिलो समीक्षा बैठकको अध्यक्षता गरे, जसको उद्देश्य राज्यमा किसानहरूका लागि सहयोग सुदृढ़ बनाउनु र ठूलो अलैंची खेतीको दिगोपन बढाउनु रहेको छ।
बैठकमा मुख्यमन्त्रीले यस पहलको प्रगतिको समीक्षा गर्दै ठूलो अलैंची खेतीसँग सम्बन्धित प्रमुख विषयहरूमा राज्य विज्ञान तथा प्रविधि विभागले गरिरहेको कामको सराहना गरे। उनले विभागलाई सामूहिक रूपमा काम गर्न तथा क्षेत्रलाई अझ बलियो बनाउन र किसानहरूलाई सहयोग गर्न नवीन दृष्टिकोण अपनाउन प्रोत्साहित गरे।
यस अवसरमा अलैंची उत्पादन गर्ने क्षेत्रहरूमा क्षेत्र पहुँच, अनुगमन र विस्तार गतिविधिहरू बढाउनका लागि महिन्द्रा बोलेरो क्याम्पर गाडी औपचारिक रूपमा डीएसटी टोलीलाई हस्तान्तरण गरिएको सीएमओले बताएको छ। यसरी नै कार्यक्रममा अलैंची बालीलाई असर गर्ने रोगलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्ने उद्देश्यले बोर्डो मिश्रणको नवीन प्रयोग मार्फत ठूलो अलैंचीमा ब्लाइट रोग नियन्त्रणको लागि अभ्यासहरूको प्याकेजको पनि विमोचन गरियो।
यस पहलको एक भागको रूपमा कृषक अलैंची प्रयोगशाला स्थापनाको लागि टोकन वितरण गरियो। यसका साथै, अलैंची खेतीमा किसान-नेतृत्वको नवप्रवर्तन र प्रयोगलाई समर्थन गर्न सहभागी बिरुवा प्रजनन कार्यक्रम अन्तर्गत दश प्रगतिशील किसानहरूलाई प्रतिव्यक्ति पचास हजार रूपियॉंको आर्थिक सहयोग प्रदान गरियो।
कार्यक्रममा किसानहरूद्वारा अनुभव आदान-प्रदान गर्नुका साथै क्षेत्र-स्तरीय चुनौतीहरूमाथि छलफल, र विज्ञान तथा प्रविधि विभागका प्रधान सचिव डा. सन्दीप ताम्बेद्वारा ‘विज्ञानदेखि नीति सुझाउहरू’ मा प्रस्तुती दिएका थिए।
मुख्यमन्त्रीले किसानहरू र विज्ञहरूबाट प्रत्यक्ष रुपमा सुन्न पाउन उत्साहजनक र मूल्यवान रहेको बताए। उनीहरूको अनुभव, विचार र प्रतिबद्धताले अलैंची क्षेत्रलाई सुदृढ़ पार्न सरकारको प्रयासलाई निरन्तर मार्गदर्शन गर्ने उनले बताए।
मुख्यमन्त्रीले अलैंची कृषकहरू र सिक्किमको कृषि क्षेत्रको लागि बलियो र समृद्ध भविष्य सुनिश्चित गर्न विज्ञान, नवप्रवर्तन र सामूहिक सामुदायिक प्रयासको लाभ उठाउने राज्य सरकारको प्रतिबद्धता दोहोर्‍याए।

Indian Army leads search and rescue operations in North Sikkim

Urban Development Department Organises Training Programme for Self-Help Groups

संदिग्ध ब्राउन शुगरसहित तीन पक्राउ

सिङताम बजारबाट प्रतिबन्धित नशालु पदार्थसहित एक पसले पक्राउ

गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureLatest NewsNationalSA Nepali

Farewell to a Literary Luminary: Funeral Procession of Padma Shri Gadul Singh Lama Held with Full State Honours

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 18, 2025
मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे
Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim
नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन
समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?