By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    टीएनएको शतवार्षिकी समारोहमा संस्थापक छोग्याल सर टाशी नामग्यालको पूर्णकदको प्रतिमा अनावरण
    November 5, 2026
    राज्यपाल गौतमले रानीपुलस्थित वृद्धाश्रमको भ्रमण गरे, ज्येष्ठ नागरिकसँग तिहार मनाउँदै लिए आशीर्वाद
    November 4, 2026
    नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जयन्ती मनाउने
    November 2, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
Latest NewsMarketingpolitical

सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: August 27, 2025 3:27 pm
Suk Raj Aaron Rai Published August 27, 2025
Share
SHARE

गान्तोक, 27 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको महिला परिषदले आज दक्षिण सिक्किम अन्तर्गत मल्लीडॉंड़ामा राज्यस्तरीय समन्वय बैठक आयोजन गऱ्यो। सीएपी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा बसेको बैठकमा महिला परिषदकी उपाध्यक्ष एवं प्रभारी सुमति छेत्री, उपाध्यक्ष सञ्जु राई, उपाध्यक्ष तारा गुरुङ, महिला परिषद अध्यक्ष बिना शर्मा लगायत वरिष्ठ महिला नेतृत्वहरू उपस्थित थिए।
बैठकमा नेतृत्वहरूले पार्टीको दृष्टिकोणप्रति आफ्नो अटल प्रतिबद्धता दोहोर्‍याए तथा राजनीति र समाजमा महिलाको भूमिकालाई सुदृढ पार्ने प्रतिबद्धता जनाए। परिषद्ले सिक्किमभरि महिलाहरूको आवाजलाई वृद्धि गर्ने र उनीहरूको मर्यादा, अधिकार र आकांक्षाको रक्षा गर्न सामूहिक शक्तिको रूपमा काम गर्ने संकल्प गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा महिला कर्मचारीहरूको कथित भिक्टिमाइजेशन र बालिका विरुद्ध बढ्दो हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गरेको बताइएको छ। नेतृत्वहरूले यसलाई चिन्ताजनक र अत्यन्तै खेदजनक ठहर गर्दै सम्बन्धित आयोग र राज्य प्राधिकरणहरूको ध्यान आकर्षित गराएको छ।
महिला परिषदकी अध्यक्ष बिना शर्माले महिला परिषद् प्रत्येक महिलाको लागि सहयोगको स्तम्भको रूपमा मात्र उभिने छैन, तर प्रत्येक घरपरिवारमा सुधारको सन्देश पुर्‍याउने तथा सशक्तिकरण, न्याय र समानतामा लक्षित पार्टीको नीति र कार्यक्रमहरूको बारेमा जागरूकता फैलाउने बताइन्।
सीएपी अध्यक्ष राईले आफ्नो सम्बोधनमा महिला नेतृत्वहरूको साहस र समर्पणको सराहना गरे। उनले सीएपी समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने आफ्नो लक्ष्यमा अडिग रहेको दोहोर्‍याए, जहाँ महिलाहरू शासन र विकासमा समान साझेदार हुनेछन्।

सड़क दुघर्टनाका पीड़ितहरूको क्यालेस उपचार अन्तर्गत १.५ लाखसम्म निःशुल्क उपचारको व्यवस्था: मदन सिन्चुरी

जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी

CM attends grand finale of Centenary Celebration of Dentam Senior Secondary School

CM Presents Sikkim Vision 2047 at 10th NITI Aayog Governing Council Meeting

PCS honours Karma Paljor with Khangchendzonga Kalam Puraskar

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEnvironmentPoliticianSA Nepali

विधानसभा उपाध्यक्ष थापाले दिवालीको हार्दिक बधाई एवं शुभकामना दिइन्

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 19, 2025
एनसीसी गवर्नर मेडल समारोहमा 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक प्रदान
‘मेरो उत्पादन, मेरो गौरव’ नारासहित सिक्किममा १२औँ राष्ट्रिय हस्तकरघा दिवस मनाइयो
Prerna Sthal to be inaugurated by Defence Minister
एसकेएम युवा मोर्चाद्वारा योक्सम–जोङ्ग्री ट्रेकिङ मार्गमा बृहत् सरसफाई अभियान सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?