By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विधानसभा उपाध्यक्ष थापाले दिवालीको हार्दिक बधाई एवं शुभकामना दिइन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > विधानसभा उपाध्यक्ष थापाले दिवालीको हार्दिक बधाई एवं शुभकामना दिइन्
CultureEnvironmentPoliticianSA Nepali

विधानसभा उपाध्यक्ष थापाले दिवालीको हार्दिक बधाई एवं शुभकामना दिइन्

Suk Raj Aaron Rai
Last updated: October 19, 2025 3:53 pm
Suk Raj Aaron Rai Published October 19, 2025
Share
SHARE


गान्तोक, 19 अक्टोबर । सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले दिवालीको शुभ अवसरमा सिक्किमका जनता लगायत सम्पूर्णमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेकी छन्।
विधानसभा उपाध्यक्ष थापाले आज जारी आफ्नो सन्देशमा यस दीपोत्सवले सबैको घर खुशी, शान्ति र समृद्धिले प्रज्जवलित बनोस् भनी कामना गरेकी छन्। उनले नराम्रोमाथि राम्रो, अन्धकार विरुद्ध उज्यालो र अज्ञानता विरुद्ध ज्ञानको विजय प्रेम, सद्भाव र एकजुटताका साथ मनौं भनी आह्वान पनि गरेकी छन्।
उनले दियो बालेर आफन्तजनमा खुशी साझा गर्ने क्रममा आफ्ना समुदायहरूमा पनि दया, करुणा र सकारात्मकता फैलाउन नभुलौं भनेकी छन्। माता लक्ष्मीले प्रत्येक घरपरिवारलाई प्रशस्तताको आशीर्वाद प्रदान गरुन् भन्दै उपाध्यक्ष थापाले यो दिवालीले सबैको लागि नयाँ आशा र उज्ज्वल दिनहरू लिएर आओस् भनी कामना गरेकी छन्।

मुख्यमन्त्रीले नागरिक केन्द्रित शासन पहल ‘कनेक्ट टु सीएम’ शुभारम्भ गरे

एसडीएफ पार्टीको पाकिम जिल्लास्तरीय समिति गठन

7 देखि 9 अगस्तसम्म ‘इन्टर स्कूल चेस च्याम्पियनशिप’ आयोजन गरिने

एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए

राज्यपालले सिक्किमवासीहरूलाई तिहारको हार्दिक शुभकामना दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionSikkim

मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 8, 2026
Sikkim Commission on Glacial Hazards Briefs Chief Minister on Progress and Policy Roadmap
राज्यपालले शिबु सोरेनको निधनमा गहिरो शोक व्यक्त गरे
Sikkim’s Senior Women’s Football Team to Represent State at 38th National Games
राज्यपालले पेमायाङग्त्से गुम्पा र चेरेजी गुम्पामा पूजा गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?