By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न
EconomyInvestmentOpinion

टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न

Aaron Rai
Last updated: September 2, 2025 3:35 pm
Aaron Rai Published September 2, 2025
Share
SHARE


मङ्गन, 02 सेप्टेम्बर। उत्तर सिक्किमको टुङ नागामा हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफ) बाट प्रभावित नागरिकहरूको पुनर्वाससँग सम्बन्धित भूमि सीमाङ्कनको लागि अन्तिम संयुक्त सर्वेक्षण आज सफलतापूर्वक सम्पन्न गरियो। सर्वेक्षण टोलीले प्रस्तावित पुनर्वास स्थलको सम्पूर्ण सीमा पहिचान गऱ्यो, जसले गर्दा सबै सरोकारवालाहरूबीच स्पष्टता र सहमति सुनिश्चित भएको बताइएको छ।
सर्वेक्षण अवधि सिक्किम कल्याण आयोगका अध्यक्ष निम छिरिङ लेप्चा, मङ्गनका एडीसी डा. सोनाम आर. लेप्चा, एसडीएम सन्दीप कुमार, टुङ नागा वार्डका पञ्चायत सभापति सोनाम छिरिङ लेप्चा, जिल्ला पञ्चायत सदस्य डिकी ल्हमु लेप्चा, सम्बन्धित जमिन मालिकहरू आदि उपस्थित थिए।
यस अवसरमा केही विचाराधीन भूमि सम्बन्धी मुद्दाहरू घटनास्थलमै सौहार्दपूर्ण रूपमा समाधान गरिएको बताइएको छ। टोलीले मानव बसोबासको लागि प्रस्तावित भूमिको स्थिरता र उपयुक्तताको बारेमा पनि विस्तृत छलफल गर्‍यो। अध्यक्ष लगायत पञ्चायत प्रतिनिधिहरू र लाइन विभागका अधिकारीहरूले नयाँ बस्तीको दीर्घकालीन सुरक्षा र लचिलोपन सुनिश्चित गर्न भौगोलिक र पर्यावरणीय अवस्थाहरूको समीक्षा गऱ्यो।
अध्यक्ष लेप्चाले आगामी गाउँको दिगो विकासको लागि र पुनर्स्थापित नागरिकहरूको लागि जीविकोपार्जनका अवसरहरू र आवश्यक सेवाहरूमा पहुँच सुनिश्चित गर्न भरपर्दो र सुनियोजित सम्पर्क महत्त्वपूर्ण रहेको कुरामा जोड दिए।
सिक्किम सरकारले टुङ नागाका जीएलओएफ प्रभावित परिवारहरूको पुनर्वास र पुनर्स्थापनलाई उच्च प्राथमिकता दिएको बताइएको छ। सिक्किम सरकारको ग्रामीण विकास विभागद्वारा भूमि सर्वेक्षण र विकास योजनाहरू पेश गरेपछि कार्य योजना सहितको विस्तृत प्रतिवेदन उच्च अधिकारीलाई बुझाइने जानकारी मङ्गन जिल्ला प्रशासनले दिएको छ।

एसडीएफद्वारा एसबीएस भर्ती अनियमितताको कडा निन्दा, कारबाहीको माग

जोरथाङमा प्याराग्लाइडिङको परीक्षण उडान सफलतापूर्वक सम्पन्न

4th Namchi District Super League 2025 concludes

Coordination Meeting on Implementation of Supreme Court Order on Stray Dog Management Held in Pakyong

रणभूमि दर्शन पहल अन्तर्गत सिक्किमको चो-ला पास र डोक-ला पास पर्यटनका लागि खुल्ला

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Preparatory Meeting for Prime Minister’s Visit to Sikkim

Aaron Rai Aaron Rai May 9, 2025
14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन
2025 मा मनसुन क्षतिको मूल्याङ्कन गर्न अन्तर-मन्त्रालयीय केन्द्रिय टोलीको उत्तर सिक्किम भ्रमण
केन्द्रिय राज्यमन्त्री बम्भानियाले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरिन्
Pilot phase of e-office system for Pakyong DAC
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?