By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न
Latest NewsNortheastpoliticalSA Nepali

एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: September 11, 2025 2:46 pm
Suk Raj Aaron Rai Published September 11, 2025
Share
SHARE


गान्तोक, 11 सेप्टेम्बर। एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा आज अप्पर सदाममा सम्पन्न भयो। सभाको अध्यक्षता जिल्ला चेली प्रभारी अनिता गौतमले गरेकी थिइन्। सभामा जिल्ला कार्यकारिणी सभापति रमेश किराँतसहित अन्य सदस्यहरूको उपस्थितिमा रहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
सभामा जन साधारणले भोग्नु परिरहेका समस्याहरूका साथै विगतको विधानसभा निर्वाचनमा चुनावी अधिकारीहरूको असन्तोषजनक भूमिका सम्बन्धी चर्चा गरिएको बताइएको छ। यसैगरी, सभा अब निरन्तररुपमा संगठनको गतिविधिलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने आवश्यकतामाथि जोड दिइयो।
सभामा सहभागी पार्टीका सदस्यहरूले सिक्किममा महा-परिवर्तनको खाँचो महसुस गर्दै एकमत प्रकट गरे। यसरी नै सरकारले आफ्ना नीतिहरूमा सुधार गरी आम जनतालाई बराबरी न्याय दिनुपर्नेमा कुरामा जोड दिएको बताइएको छ।

French Ambassador aims to support conservation of State Animal of Sikkim

प्रधानमन्त्री मोदीको निरन्तर समर्थन र आशीर्वाद शक्ति र प्रेरणाको स्रोत: मुख्यमन्त्री

एसडीएफ पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीको बैठक सम्पन्न

मुख्यमन्त्री तामाङ दशकौँपछि आफ्नै शिक्षालयमा फर्किए, दार्जिलिङ सरकारी महाविद्यालयको ७८औँ स्थापना दिवसमा सहभागी बने

किसानहरूका लागि समर्पित ‘हाम्रो गाउॅंले बजार’ को आइतवार उद्घाटन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationLatest NewsSA Nepali

मन्त्री लिम्बूले नम्बू जेएचएसको नवनिर्मित विद्यालय भवन उद्घाटन गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 28, 2025
सिक्किमकी सुष्मिता राई साफ च्याम्पियनसिपमा सहायक रेफ्री
सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो
CM Declares Major Reforms for Ex-Servicemen, Including Shop Allotment and Police Recruitment Quota
भाजपा प्रवक्ता पासाङ ग्याली शेर्पाले पदबाट दिए राजीनामा, केन्द्रिय नेतृत्वहरूको गराए ध्यान आकर्षित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?