By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
    July 22, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए
    September 13, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते
EnvironmentLatest NewsNortheast

पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते

Aaron Rai
Last updated: September 13, 2025 2:44 pm
Aaron Rai Published September 12, 2025
Share
SHARE


गेजिङ, 12 सेप्टेम्बर। पश्चिम सिक्किमको याङथाङ निर्वाचन क्षेत्र अन्तर्गत रिम्बिक गाउॅंमा बिहिवार राति गएको पैह्रोले तीन जनाको ज्यान लिएको छ। पैह्रोको चपेटमा परेर दुई जना गम्भीर रूपमा घाइते भएका छन्।
लगातार रूपमा परिरहेको भारी वर्षाका कारण बिहिवार अबेर राति याङथाङ निर्वाचन क्षेत्रको रिम्बिक गाउॅंमा पैह्रो गयो। पैह्रोको चपेटमा परेर तीन जनाको मृत्यु भएको छ। मृतकहरूमा 52 वर्षीय भीम प्रसाद लिम्बू, उनकी 46 वर्षीय बहिनी अनिता लिम्बू र ज्वाई 50 वर्षीय बिमल राई सामेल छन्।
यसैगरी, घाइतेहरूमा भीम प्रसाद लिम्बूकी 50 वर्षीय पत्नी मनमाया राई र मृतक बिमल राईकी 7 वर्षीय छोरी अञ्जल राई सामेल छन्। घाइतेहरूलाई गेजिङ जिल्ला अस्पतालमा चिकित्सा उपचारको लागि भर्ती गरिएको छ। पैह्रो गएको सूचना पाउनसाथ जिल्ला आपदा प्रबन्धन दल, पुलिसकर्मीहरू, एसएसबीका जवानहरू र स्थानीय मानिसहरूको सक्रिय सहभागितामा बचाउ एवं राहत कार्य शुरू गरिएको थियो। यस क्रममा 44 वर्षीय सुक बहादुर लिम्बूलाई राति नै सुरक्षित उद्धार गरियो।
घर मास्तिरबाट आएको पैह्रोले कच्चा घरलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। भारी वर्षा र विषम परिस्थितिबीच निरन्तर राहत एवं उद्धार कार्य जारी रह्यो। यस क्रममा नाबालिग अञ्जल राईलाई आज घरका भग्नावशेषहरूबाट सुरक्षित उद्धार गरियो।
क्षेत्र विधायक तथा मन्त्री भीमहाङ लिम्बूले शोक सन्तप्त परिवारसॅंग भेट गरेर यस दु:खद घडी समवेदना एवं सहयोग प्रदान गरे। उनले पैह्रो स्थलको निरीक्षण गरेर स्थितिको जायजा पनि लिएका छन्।
गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्गपाले पैह्रो स्थलको भ्रमण गरेर पैह्रोले पुऱ्याएको क्षतिको विस्तृत मूल्याङ्कन गरे। उनले क्षेत्र विधायकको उपस्थितिमा मानदण्ड अनुसार पीडित परिवारका सदस्यहरूलाई अनुग्रह राशि प्रदान गरे। पीडित परिवारलाई सुरक्षित ठाउॅंमा स्थानान्तरण गरिने बताइएको छ।

You Might Also Like

राज्यपालले भने, सिक्किमजस्तो बहुभाषिक र बहुसांस्कृतिक राज्यमा हिन्दी संवादको पुल हो

विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे

Sikkim filmmaker’s ‘Shape of Momo’ continues its festival journey

कमिशन फर् ग्लेशियल हजार्डका अध्यक्षले गरे सिङताम नगर पञ्चायतको भ्रमण

मुख्यमन्त्रीले पवित्र शिरडी साई धाममा पूजा-प्रार्थना गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsTravelWorld

मुख्यमन्त्रीले नयॉं दिल्लीमा केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरे

Aaron Rai Aaron Rai June 18, 2025
अरुण लिम्बूलाई बिना शर्त रिहा गर्नुपर्ने एसडीएफको माग
Football Thrills, Patriotic Performances, and Statehood Milestone Mark Gyalshing’s Ongoing 79th Independence Day Celebrations
Mishap claims four Army jawans in Pakyong District
एसडीएफद्वारा रिनाक घटनाको निन्दा, प्रजातन्त्रको हत्या ठहर
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?