By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्
EducationOpinionSA NepaliSikkim

एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्

Suk Raj Aaron Rai
Last updated: October 17, 2025 2:53 pm
Suk Raj Aaron Rai Published October 17, 2025
Share
SHARE


गान्तोक, 17 अक्टोबर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको महिला शाखाले सिक्किम विश्वविद्यालय विद्यार्थी सङ्घ (सुसा) का नवनिर्वाचित प्रतिनिधिहरूलाई हार्दिक बधाई दिएको छ। एसडीएफ महिला शाखाले पहिलो पटक सुसा अध्यक्षको रूपमा एक महिला निर्वाचित भएकोमा खुशी व्यक्त गरेको छ।
एसडीएफ महिला शाखा प्रभारी कोमल चामलिङले आज जारी एक प्रेस विज्ञप्तिमा भनेकी छन्, यस वर्षको चुनाउ एउटा ऐतिहासिक कोशेढुङ्गाको प्रतीक हो, किनकि पहिलो पटक एक महिला उम्मेदवार विद्यार्थी संगठनको अध्यक्षको रूपमा निर्वाचित भएकी छन्। उनले नवनिर्वाचित अध्यक्ष देब्या कार्कीलाई उनको उल्लेखनीय विजयको लागि गर्वका साथ बधाई दिएकी छन्। उनले यो उपलब्धी सिक्किम विश्वविद्यालयको लागि मात्र नभई राज्यभरका विद्यार्थी सङ्घहरूको लागि प्रेरणादायी क्षण रहेको उल्लेख गरेकी छन्।
उनले सुसाका नवनिर्वाचित अन्य पदाधिकारीहरूलाई पनि बधाई दिॅंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेकी छन्। संगठनले सिक्किम विश्वविद्यालयका विद्यार्थीहरू र सिक्किमका युवाहरूको लागि एक बलियो र जिम्मेवार आवाजको रूपमा काम गर्नेछ भनी उनले विश्वास व्यक्त गरेकी छन्।
उनले अझ भनेकी छन्, हाम्रो समाजको लोकतान्त्रिक संरचनाको रक्षा गर्न विद्यार्थी संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। नवनिर्वाचित सुसा नेतृत्वले लोकतन्त्रको भावनालाई कायम राख्नेछ, शैक्षिक उत्कृष्टतालाई बढावा दिनेछ, र विश्वविद्यालय समुदायलाई अझ उचाइमा पुर्‍याउन इमानदारी र समावेशीताका साथ काम गर्नेछ भनी हामी आशा गर्दछौं।

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय सभा सम्पन्न

जोरथाङमा राज्यस्तरीय प्री-क्रिसमस समारोह आयोजन गरियो

Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity

Final Review Meeting on Ethnographic Reports of 12 Left-Out Communities of Sikkim

भूकम्पीय गतिविधिलाई राम्ररी बुझ्न वैज्ञानिक अध्ययन र अनुगमन प्रणालीलाई सुदृढ़ बनाउने कार्य भइरहेको मन्त्रालय जवाफ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNeighbourhood WatchNortheastSA Nepali

राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 5, 2025
अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु सीएपीको प्रमुख उद्देश्य: गणेश राई
Sikkim joins nationwide celebrations of IMD’s 150th Foundation Day
उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त
Tourist permit system decentralized for Nathu La & North Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?