By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमले नवनिर्वाचित अध्यक्ष नितिन नबिनलाई हार्दिक बधाई तथा शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > भाजपा सिक्किमले नवनिर्वाचित अध्यक्ष नितिन नबिनलाई हार्दिक बधाई तथा शुभकामना दिए
NationalPoliticianSA Nepali

भाजपा सिक्किमले नवनिर्वाचित अध्यक्ष नितिन नबिनलाई हार्दिक बधाई तथा शुभकामना दिए

Aaron Rai
Last updated: January 20, 2026 3:45 pm
Aaron Rai Published January 20, 2026
Share
SHARE

गान्तोक, 20 जनवरी । भारतीय जनता पार्टी (भाजपा) सिक्किमले भाजपाको राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित भएकोमा नितिन नबिनलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। ४५ वर्षको उमेरमा नबिन पार्टीको सबैभन्दा कनिष्ठ राष्ट्रिय अध्यक्ष बन्न सफल बनेको बताउँदै प्रदेश भाजपाले यसलाई संगठनभित्र पुस्तान्तरण, नयाँ ऊर्जा र सुदृढ़ नेतृत्वको प्रतीकका रूपमा एक गर्वको क्षण बताएको छ।भाजपा सिक्किमले नितिन नबिनको नेतृत्व र दृष्टिकोणप्रति पूर्ण समर्थन व्यक्त गरेको छ। प्रदेश भाजपाले प्रधानमन्त्री मोदीको गतिशील नेतृत्वमा निःस्वार्थ सेवामा समर्पित बनेर समाजका सबै वर्गलाई सशक्त बनाउने तथा भारतको गौरव अझ सुदृढ़ गर्ने प्रतिबद्ध व्यक्त गरेको छ। पाँच पटक विधायक रहेका नबीनको समृद्ध प्रशासनिक अनुभवसहित निर्विरोध निर्वाचनले पार्टीभित्रको व्यापक विश्वास र सहमतिलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको भाजपा सिक्किमले बताएको छ।नयाँ दिल्लीस्थित भाजपा केन्द्रिय कार्यालयमा आयोजित संगठन पर्वमा भाजपा सिक्किमका प्रदेश अध्यक्ष डीआर थापा, राष्ट्रिय परिषद् सदस्य एनके सुब्बा, पार्टी पदाधिकारी तथा कार्यकर्ताहरू सहभागी बनेका थिए।कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा नितिन नबिनको नेतृत्वको प्रशंसा गरे। प्रधानमन्त्रीले पार्टीकाे विषयमा कुरा गर्दा नितिन नबिन आफ्नो बोस र आफू एक पार्टी कार्यकर्ता रहेको बताए। उनले नबिनको नेतृत्वमा भाजपाले आफ्नो गौरवशाली विरासतलाई अगाडि बढाउँदै एनडीएभित्र समन्वय कायम राख्ने र महत्वपूर्ण अमृतकालमा विकसित भारत निर्माण गर्ने विश्वास व्यक्त गरे।

You Might Also Like

एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए

विधानसभा उपाध्यक्षले विद्यार्थीहरूलाई ठूलो सपना देख्न र कडा परिश्रम गर्न प्रोत्साहित गरिन्

मन्त्री लामाले केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलसॅंग भेट गरे

भाषा मान्यता दिवसमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘राज्य रत्न’ ले सम्मानित गरिने

योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentNationalSA NepaliSikkim

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे

Aaron Rai Aaron Rai April 8, 2026
High-Level Inspection Highlights Strategic Development Needs in Border Region
Tongsum Village Tourism Festival concludes at Darap
राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा
Local Authorities Hold Crucial Meeting to Address Substance Abuse and Burglary
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?