By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमको मजदूर परिषदको महत्वपूर्ण समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सीएपी सिक्किमको मजदूर परिषदको महत्वपूर्ण समन्वय बैठक सम्पन्न
OpinionPoliticsSA Nepali

सीएपी सिक्किमको मजदूर परिषदको महत्वपूर्ण समन्वय बैठक सम्पन्न

Aaron Rai
Last updated: November 4, 2025 5:21 am
Aaron Rai Published November 4, 2025
Share
SHARE

गान्तोक, 3 नोभेम्बर । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको मजदूर परिषदको एक महत्वपूर्ण समन्वय बैठक आइतवार आईबीएम रम्फूस्थित पार्टीको सर्कल अफिसमा सम्पन्न भयो। मजदूर परिषदका अध्यक्ष तिलक छेत्रीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका नेतृत्वहरू, सक्रिय सदस्यहरू र मजदूर समुदायका प्रतिनिधिहरू उपस्थित थिए।
बैठकमा राज्यका निजी तथा सरकारी क्षेत्रका कामदारहरूले सामना गरिरहेका चुनौतीहरूको बारेमा छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकमा मजदूर कल्याण उपायहरू, काम गर्ने अवस्था र घण्टा, सुरक्षित र भरपर्दो यातायात सुविधा, र रोजगारदाताहरूको कार्यबलप्रति अझ सम्मानजनक र न्यायपूर्ण दृष्टिकोणको आवश्यकता जस्ता महत्वपूर्ण विषयहरूमा पनि विस्तृत छलफल गरियो।
परिषद्ले कामदारहरूको अधिकारको निरन्तर उपेक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सिक्किमका सबै कामदारहरूको लागि उचित व्यवहार, रोजगार सुरक्षा र सम्मानजनक काम गर्ने वातावरण सुनिश्चित गर्न राज्य सरकार र सम्बन्धित अधिकारीहरू दुवैलाई तत्काल ध्यान दिन आह्वान गरेको छ।
परिषदका अध्यक्ष छेत्रीले मजदूरहरू विरुद्ध कुनै पनि प्रकारको शोषण वा अन्याय विरुद्ध सीएपीले आवाज उठाइरहने बताए। उनले सम्मान, निष्पक्षता र सामाजिक न्यायमा आधारित श्रम प्रणाली निर्माण गर्ने पार्टीको प्रतिबद्धता दोहोर्‍याए।

You Might Also Like

अग्निबीर जनरल ड्युटी भर्ना प्रक्रियाबारे एक दिवसीय सचेतना कार्यक्रम आयोजित

भानु यन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं: पवन चामलिङ

मुख्यमन्त्रीले ‘मेरो अलैंची मेरो धन’ कार्यक्रमको पहिलो समीक्षा बैठकको अध्यक्षता गरे

अन्तरराष्ट्रिय सहकारी वर्षको सबै सहकारी संस्था र सहकारी नेतृत्वहरुलाई शुभकामना

पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
HealthInvestmentNationalNortheast

मन्त्री राईले आवास एवं शहरी मामिला मन्त्रालयको भर्चुअल बैठकमा भाग लिए

Aaron Rai Aaron Rai August 26, 2025
नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो
राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए
Union Home minister interacts with Vibrant Village residents visiting Delhi for 76th Republic Day celebrations
मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?