By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Marketing > मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे
EconomyEntertainmentMarketingSikkimSports

मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे

Aaron Rai
Last updated: November 10, 2025 1:18 pm
Aaron Rai Published November 10, 2025
Share
SHARE


सोरेङ, 8 नोभेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले यतिका वर्षसम्म अटल विश्वास र समर्थनका लागि च्याखुङका जनताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। मुख्यमन्त्री आज च्याखुङ खेलमैदानमा आयोजित स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप फुटबल प्रतियोगिताको फाइनलमा बोल्दै थिए।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा यस ठाउॅंसॅंग लामो समयदेखि सम्बन्ध रहेको उल्लेख गर्दै 1994 देखि 2009 सम्म च्याखुङका जनताले आफूलाई निर्वाचित गरेको स्मरण गरे। उनले आफूमाथि क्षेत्रका जनताको निरन्तर विश्वासप्रति कृतज्ञता व्यक्त गरे।
स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कपको महत्वमाथि प्रकाश पार्दै मुख्यमन्त्रीले स्वर्गीय एलडी काजीप्रति श्रद्धाञ्जलि स्वरूप वर्ष 2008 मा यस प्रतियोगिताको शुरुवात गरिएको बताए। उनले यो प्रतियोगिता आज राज्यको एक प्रतिष्ठित खेलकुद कार्यक्रम बनेको बताए जसले एकता, खेल भावना र युवा सहभागितालाई बढावा दिइरहेको छ भने। उनले यस वर्षको सफल प्रतियोगिता आयोजनका लागि आयोजक समितिको सराहना गरे।
मुख्यमन्त्रीले खेलकुदको माध्यमद्वारा स्वास्थ्य र युवा संलग्नतालाई बढावा दिन आयोजित च्याखुङ रनको पनि सराहना गरे। उनले राज्यका युवाहरूको उत्थान र सशक्तिकरणलाई लागि राज्य सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताए। उनले सशक्त अनि अझ समावेशी सिक्किम निर्माणको लागि सरकारले खेलकुद, स्वास्थ्य, शिक्षा र सामाजिक कल्याणलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए।
यसै क्रममा मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई आगामी वर्षहरूमा अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे। उनले यो कार्यक्रम स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कपकै एक भागको रूपमा राज्य खेलकुद एवं युवा मामिला विभागको निगरानीमा आयोजना गरिने बताए। उनले सोरेङ जिल्लामा जारी विभिन्न विकासीय परियोजनाहरूमाथि पनि प्रकाश पारेका थिए।
कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ, विधानसभा उपाध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

You Might Also Like

Sikkim Government and OMG Partner to Introduce Sustainable Farming Education in PM SHRI Schools

Increasing risk of GLOF among Sikkim’s most pressing concerns

दक्षिण सिक्किमको बरफुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा सम्पन्न

मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे

Girl Achievers honoured in Pakyong District under BBBP initiative

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsSA NepaliWorld

नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा

Aaron Rai Aaron Rai March 30, 2026
केन्द्र सरकारले गौमातालाई पशुको सूचीबाट हटाएर राष्ट्र माताको रूपमा मान्यता दिनुपर्छ: शैलेन्द्र योगिराज सरकार
सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ
Review Meeting of Sikkim INSPIRES chaired by CM
एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?