By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया
    May 14, 2025
    Latest News
    जिल्लापालले गरे रिम्बी राहत शिविरको निरीक्षण, पैह्रो पीडित परिवारलाई चेक वितरण
    September 28, 2026
    CM Attends UDAAN Festival at ATTC Bardang
    September 28, 2026
    रिम्बी पैह्रो प्रभावित परिवारलाई सीएपीको राहत सहयोग
    September 26, 2026
    सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार, अध्यक्ष राईले सरोकारवालालाई समर्पित गरे
    September 26, 2026
  • Politics
    PoliticsShow More
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गरीब जनकल्याण प्रकोष्ठको सक्रियतामा बिरामीहरूलाई उपचारका लागि सिलगढी पठाइयो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Health > गरीब जनकल्याण प्रकोष्ठको सक्रियतामा बिरामीहरूलाई उपचारका लागि सिलगढी पठाइयो
Healthpolitical

गरीब जनकल्याण प्रकोष्ठको सक्रियतामा बिरामीहरूलाई उपचारका लागि सिलगढी पठाइयो

Suk Raj Aaron Rai
Last updated: April 13, 2025 3:57 pm
Suk Raj Aaron Rai Published April 13, 2025
Share
SHARE


गान्तोक, 13 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष निर्देशनमा र गरीब जनकल्याण प्रकोष्ठको सक्रिय पहलमा गरिबी रेखामुनि रहेका परिवारका बिरामीहरूको अर्को टोलीलाई आज उपचारका लागि सिलगढी पठाइएको छ। लाभार्थीहरूलाई सिलगढीका प्रमुख अस्पतालहरूमा किड्नी र गल ब्ल्याडर स्टोनसम्बन्धी शल्यक्रिया गराइनेछ।
आर्थिक अभावका कारण उपचार गर्न नसकिरहेका यी बिरामीहरूका लागि सरकारको यो कदम अत्यन्तै राहतदायी र जीवनदायी बनेको प्रेस विज्ञप्तिमा बताइएको छ। राज्यका विपन्न वर्गलाई उच्चस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ प्रकोष्ठले यस किसिमको स्वास्थ्य सहायता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
राज्य सरकारको यस पहललाई सिक्किमवासी र लाभान्वित परिवारहरूले प्रशंसा गर्दै आभार प्रकट गरेका छन्।

हि-गेथाङ उच्चतर माध्यमिक विद्यालयमा 10औं राष्ट्रिय आयुर्वेद दिवस पालन

सिक्किम सरकारले सुरुङ दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई जलपाइगढ़ीमा अनुग्रह राहत हस्तान्तरण गर्यो

रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण

वरिष्ठ एएनएम मधुमाला गुरुङ प्रतिष्ठित नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२६ ले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

SIBLAC Welcomes Caste-Based Census, Demands Special Provisions for Sikkim’s Unique Constitutional and Geopolitical Status

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
PoliticsSikkim

CAP demands withdrawal of mass transfer of primary teachers

SA Desk SA Desk September 11, 2024
१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने
आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो
वर्ष 2024 नेपाली भाषाको निम्ति कोशेढुङ्गाः चिया कविता
मुख्यमन्त्री तामाङले एसआईसीबीको पाँचौँ शासकीय बोर्ड बैठकको अध्यक्षता गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?