By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री खाण्डुले मुख्यमन्त्री तामाङसॅंग भेट गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > मुख्यमन्त्री खाण्डुले मुख्यमन्त्री तामाङसॅंग भेट गरे
CultureNortheastSikkimTourism

मुख्यमन्त्री खाण्डुले मुख्यमन्त्री तामाङसॅंग भेट गरे

Suk Raj Aaron Rai
Last updated: November 16, 2025 1:46 pm
Suk Raj Aaron Rai Published November 15, 2025
Share
SHARE

गान्तोक, 15 नोभेम्बर। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले शनिवार बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङलाई राजधानीको मिन्तोकगाङस्थित उनको सरकारी निवासमा भेट गरे। यस भेटको क्रममा मुख्यमन्त्री खाण्डुले मुख्यमन्त्री तामाङको स्वास्थ्यबारे जानकारी लिए।
मुख्यमन्त्री खाण्डु गान्तोकमा चलिरहेको 13औं इन्टरनेशनल टुरिज्म मार्टमा भाग लिन सिक्किम आएका हुन्। आफ्नो व्यस्त कार्यक्रमबीच आफुलाई भेट्न आएकोमा मुख्यमन्त्री तामाङले कृतज्ञता व्यक्त गरे।
मुख्यमन्त्री कार्यालयले भनेको छ, मुख्यमन्त्रीले खाण्डुको चिन्ताप्रति प्रशंसा व्यक्त गरे। यसले दुई नेताहरूबीचको मित्रताको बलियो बन्धनलाई प्रतिबिम्बित गर्दछ। मुख्यमन्त्री खाण्डुले चलिरहेको अन्तरराष्ट्रिय पर्यटन मार्टप्रति आफ्नो प्रशंसा व्यक्त गरे र यसलाई पूर्वोत्तरमा पर्यटन प्रवर्द्धनको लागि एक महत्वपूर्ण कार्यक्रम बताए। उनले सिक्किमका जनताले दिएको न्यानो आतिथ्यको लागि पनि कृतज्ञता व्यक्त गरे, जसले उनमा स्थायी छाप छोडेको बताए।
दुई नेताहरूले आ-आफ्नो राज्य र वृहत्तर पूर्वोत्तर क्षेत्रको भविष्यको विकासको बारेमा रचनात्मक छलफल गरे। उनीहरूले क्षेत्रीय विकासको लागि साझा दृष्टिकोण साझा गरे र विकासलाई अगाडि बढ़ाउन र सबैको लागि उज्ज्वल भविष्य सुनिश्चित गर्न केन्द्रसँगको सहकार्यको महत्त्वमा जोड दिए।

Sikkim Bypolls: SKM parliamentary board holds meeting regarding potential candidates

सिक्किम र उत्तरपूर्वी क्षेत्रका सीमावर्ती क्षेत्रहरूमा मोबाइल कनेक्टिभिटी सुदृढीकरणमा सरकारको उल्लेखनीय प्रगति

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

Press Club of Sikkim donates books to State Central Prison

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyLatest NewsOpinionPolitician

राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 3, 2026
Pakyong DC assesses impact of Lower Bering landslide
वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
नेपाली साहित्य परिषदले वैशाखी पर्वमा वार्ता, साङ्गीतिक कार्यक्रमहरू आयोजन गर्ने
सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?