By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
    August 11, 2026
    आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
    August 10, 2026
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
  • Politics
    PoliticsShow More
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गेजिङ पुलिसले आरोपी ‘स्पाइडर म्यान’ लाई सिलगढ़ीमा गऱ्यो पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > गेजिङ पुलिसले आरोपी ‘स्पाइडर म्यान’ लाई सिलगढ़ीमा गऱ्यो पक्राउ
Latest NewsLifestyleSikkim

गेजिङ पुलिसले आरोपी ‘स्पाइडर म्यान’ लाई सिलगढ़ीमा गऱ्यो पक्राउ

Suk Raj Aaron Rai
Last updated: November 12, 2025 12:49 pm
Suk Raj Aaron Rai Published November 11, 2025
Share
SHARE


गान्तोक, 11 नोभेम्बर । गेजिङ पुलिसले लाखौं रूपियॉंको सुनका गहना र नगद चोरीसॅंग सम्बन्धित ठूलो चोरीकाण्डको घटना सफलतापूर्वक समाधान गर्दै आरोपी व्यक्तिलाई पक्राउ गर्न सफल बनेको छ। पुलिसले आरोपीलाई सिलगढ़ीमा पक्राउ गरेको बताइएको छ।
गेजिङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले यस खबरको पुष्टि गर्दै लगभग 16 लाख 98 हजार 500 रूपियॉं बराबरको चोरीकाण्डलाई सफलतापूर्वक समाधान गर्न गेजिङ पुलिस सफल बनेको बताएका छन्। पुलिस अधीक्षक प्रधानले आज एक प्रेस विज्ञप्तिमा बताएअनुसार, 29 अक्टोबर, 2025 का दिन सरदुङ निवासी रामहाङ लिम्बूले गेजिङ थानामा चोरीको घटनाबारे लिखित शिकायत दर्ता गराएका थिए। शिकायतको आधारमा पुलिसले भारतीय न्याय संहिताका सम्बन्धित प्रावधानहरू अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गऱ्यो।
जॉंचको क्रममा पुलिसले गत 1 नोभेम्बरका दिन पेलिङबाट जिग्मी सोनाम भोटियालाई पक्राउ गऱ्यो र उनीबाट चोरी भएका सम्पत्तिको ठूलो हिस्सा बरामद गऱ्यो। पक्रा पर्ने व्यक्तिबाट प्राप्त सूचनाको आधारमा गेजिङ पुलिस स्टेशनका एसएचओ रोशन गुरुङको अगुवाईमा एक विशेष टोली सिलगढ़ी प्रस्थान गऱ्यो। सिलगढ़ीमा प्रधान नगर पुलिस टिमको सहयोगमा गेजिङ पुलिसको टिमले मेथीबाढ़ीबाट मुख्य आरोपी राकेश राई उर्फ स्पाइडर म्यानलाई पक्राउ गऱ्यो।
पुलिस अधीक्षक प्रधानले आरोपी राकेश राई उर्फ ​​स्पाइडर म्यान एक कुख्यात अपराधी रहेको र 1990 को दशकमा निकै सक्रिय थिए भनी बताएका छन्। आरोपी विरुद्ध पहिले पनि सिक्किम र सिलगढ़ीका अदालतहरूले धेरै जघन्य अपराधहरूमा दोषी ठहराएर सजाय सुनाइसकेको पनि उनले जानकारी गराएका छन्।
पुलिस अधीक्षकले कुख्यात अपराधीको पक्राउ गेजिङ जिल्ला पुलिसको लागि ठूलो सफलता हो भन्दै यसले कानून व्यवस्था कायम राख्न र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पुलिसकर्मीहरूको अथक प्रतिबद्धतालाई दर्साउॅंछ भनेका छन्। उनले यस अपरेशनमा संलग्न सबै अधिकारी र पुलिसकर्मीहरूको समर्पित प्रयासको प्रशंसा गरेका छन्।

प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे

Governor makes two-day tour of Pakyong District

लोकतन्त्रमा विपक्षको भूमिकालाई बेवास्ता गर्ने सरकारको चरित्र दुखद: एसडीएफ

मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे

Sikkim CM meets JICA delegation, discuss road infra projects

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderJournalismLatest NewsNortheastOpinion

राज्यपालले प्रेस क्लब अफ् सिक्किमलाई दिए 23औं स्थापना दिवसको बधाई एवं शुभकामना

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 16, 2025
सिक्किम पुलिसलाई राष्ट्रको सर्वोच्च पुलिस सम्मान ‘प्रेसिडेन्ट्स पुलिस कलर’ प्रदान
स्वतन्त्रता दिवस २०२६ को तयारीबारे मुख्य सचिवद्वारा समीक्षा बैठक
मुख्यमन्त्रीले युवाहरूलाई रोजगार सृजना गर्ने बन्न प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिए
१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?