By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘इन्टरनेशनल टुरिज्म मार्ट 2025 शुरू’, पहिलो दिन पूर्वोत्तर पर्यटनमाथि छलफल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > ‘इन्टरनेशनल टुरिज्म मार्ट 2025 शुरू’, पहिलो दिन पूर्वोत्तर पर्यटनमाथि छलफल
EntertainmentInvestmentSikkimWorld

‘इन्टरनेशनल टुरिज्म मार्ट 2025 शुरू’, पहिलो दिन पूर्वोत्तर पर्यटनमाथि छलफल

Suk Raj Aaron Rai
Last updated: November 16, 2025 1:55 pm
Suk Raj Aaron Rai Published November 14, 2025
Share
SHARE


गान्तोक, 14 नोभेम्बर। उत्तर पूर्व क्षेत्रको लागि १३ औं इन्टरनेशनल टुरिज्म मार्ट (आईटीएम) शुक्रवार समानान्तर कार्यक्रमहरूको श्रृंखलाका साथ गान्तोकमा शुरू भएको छ। यद्यपि, यस कार्यक्रमको औपचारिक उद्घाटन आज सॉंझ प्रस्तावित छ।
पहिलो दिनको कार्यक्रम गान्तोक छेउ पाङथाङको एक स्थानीय होटलमा भयो, जहॉं पर्यटन मन्त्रालय र पूर्वोत्तर क्षेत्रका राज्य पर्यटन विभागहरूबीच बैठक समावेश थियो। बैठक समन्वय सुधार र यस क्षेत्रमा पर्यटनसँग सम्बन्धित पहलहरूलाई सुदृढ़ पार्ने कुरामा केन्द्रित थियो।
बैठकमा भारत सरकारको पर्यटन मन्त्रालय र गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू, आठ पूर्वोत्तर राज्यहरूको पर्यटन विभागका अधिकारीहरू र पर्यटन सरोकारवालाहरू उपस्थित थिए।
बैठकको पहिलो सत्र “सिनेम्याटिक नर्थ इस्ट- फिल्म सुटिङ गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने नीति मार्ग” विषय अन्तर्गत फिल्म पर्यटनमा केन्द्रित थियो। दोस्रो सत्रमा होमस्टेको बारेमा एक प्रस्तुतीकरण गरियो, जसमा होमस्टे पर्यटनले स्थानीय समुदायहरूलाई कसरी मद्दत गर्न सक्छ र नयाँ आयका अवसरहरू सिर्जना गर्न सक्छ भनेर प्रकाश पारिएको थियो। तेस्रो सत्रमा प्रतिबन्धित क्षेत्र अनुमति/संरक्षित क्षेत्र अनुमतिमा गृह मन्त्रालयका अधिकारीहरूसँग छलफल सम्पन्न गरियो।
त्यसपछि, चौथो सत्रमा खुला छलफल सम्पन्न गरियो, जहाँ पूर्वोत्तर राज्यका राज्य सरकारहरूले आ-आफ्नो राज्यमा पर्यटन सुधार र प्रवर्द्धन गर्नका लागि उत्तम अभ्यासहरू, सुझाउहरू र विचारहरू साझा गरेका थिए।
उल्लेख्य, आईटीएम भारतको उत्तर पूर्वी क्षेत्रको पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्न वार्षिक रूपमा आयोजन गरिने पर्यटन मन्त्रालयको कार्यक्रम हो। कार्यक्रमको समापन आगामी १६ नोभेम्बर, २०२५ मा हुनेछ।

आबकारी विभागका सचिवको अध्यक्षतामा पहिलो समन्वय बैठक सम्पन्न

MLA Inspects Newly Constructed District Hospital Namchi

जोरथाङमा वृद्ध व्यक्तिको हत्या, आरोपीले गरे पुलिस थानामा आत्मसमर्पण

मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने

एसएफएद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक, 16 जुलाईदेखि शुरू हुने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentNationalOpinionSikkim

Review Meeting on Establishing Digital Nomad Village at Gumpa Dara held at DAC, Soreng

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 5, 2025
24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेताहरूको लागि पुरस्कार घोषणा
सिकाका नयाँ पदाधिकारीहरु निर्विरोध निर्वाचित
IHM promotes sustainable tourism with workshop on rural homestays
सिक्किम सरकारले सुरुङ दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई जलपाइगढ़ीमा अनुग्रह राहत हस्तान्तरण गर्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?