By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जयन्ती मनाउने
    November 2, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले ग्लोबल एआई समिटमा कांग्रेस कार्यकर्ताहरूले गरेको अवरोधको कड़ा निन्दा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्रीले ग्लोबल एआई समिटमा कांग्रेस कार्यकर्ताहरूले गरेको अवरोधको कड़ा निन्दा गरे
NationalOpinionPolitician

मुख्यमन्त्रीले ग्लोबल एआई समिटमा कांग्रेस कार्यकर्ताहरूले गरेको अवरोधको कड़ा निन्दा गरे

Suk Raj Aaron Rai
Last updated: February 21, 2026 4:58 pm
Suk Raj Aaron Rai Published February 21, 2026
Share
SHARE

गान्तोक, 21 फरवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङले नयॉं दिल्लीमा आयोजित ग्लोबल एआई समिटमा कांग्रेस पार्टीका कार्यकर्ताहरूले गरेको प्रदर्शनको कड़ा निन्दा गरेका छन्। उनले भारतको वैश्विक छविलाई आँच पुर्याउने कांग्रेसका प्रयासहरू अस्वीकार्य रहेको बताएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा भने, ‘भारतले नयाँ दिल्लीमा प्रतिष्ठित ग्लोबल एआई समिट आयोजना गर्दै विश्व समुदायसमक्ष आफ्नो नवाचार र प्रविधिगत प्रगतिका तीव्र उपलब्धिहरू प्रस्तुत गरिरहेको यस महत्वपूर्ण घडीमा कांग्रेस पार्टीका गतिविधिहरूको म कडा शब्दमा निन्दा गर्दछु।’
मुख्यमन्त्रीले भने, ‘राष्ट्रले आफूलाई वैश्विक प्रविधि नेतृत्वकर्ता राष्ट्रका रूपमा सुदृढ़ बनाउने प्रयास गरिरहेका बेला यस्ता अवरोधहरूले अन्तरराष्ट्रिय ध्यान केन्द्रित भएको संवेदनशील क्षणमा हाम्रो विश्वसनीयतामाथि प्रश्न उठाउने जोखिम सिर्जना गर्छन्।’ उनले राजनीतिक विपक्ष लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भए पनि भारतको वैश्विक छविमा आँच पुर्याउने खालका कांग्रेसका प्रयासहरू जिम्मेवार र स्वीकार्य मान्न सकिँदैनन् भनी उल्लेख गरेका छन्।
मुख्यमन्त्री तामाङले जब भारतको प्रगति विश्वमञ्चमा प्रस्तुत भइरहेको बेला राष्ट्रिय हित सधैं दलगत राजनीतिभन्दा माथि हुनुपर्छ भनी आफ्नो विचार साझा गरेका छन्।
उल्लेखनीय छ, राष्ट्रिय राजधानीको भारत मण्डपममा आयोजित ग्लोबल एआई समिटका क्रममा कांग्रेस पार्टीका केही कार्यकर्ताहरू अचानक प्रवेश गरेर सर्तलेस विरोध प्रदर्शन गरेका थिए। यस घटनालाई लिएर देशव्यापी रूपमा कांग्रेस पार्टीको तीव्र आलोचना भइरहेको छ।

रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई

जनताको तर्फबाट सरकारलाई जवाफदेही बनाउन सीएपी सिक्किम प्रतिबद्ध: गणेश राई

नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन

Kanooni Sahayog Abhiyan Held at Pakyong

हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSports

कालेबुङकी सरस्वती राईले आफ्नो उमेर वर्गमा वेदान्त दिल्ली हाफ म्याराथन जितिन्

SA Desk SA Desk October 21, 2024
Sikkim Partners with National Institute of Design to Boost Creative Economy
नवनिर्मित साङ्कलाङ बेली ब्रिज भत्किएकोमा सीएपीद्वारा गम्भीर चिन्ता व्यक्त
अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ सम्पन्न, मुख्यमन्त्री बने सहभागी
मुख्यमन्त्री तामाङ एनडीएको बैठकमा सहभागी बने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?