By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोकमा जिल्लास्तरीय एकता मार्च आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > गान्तोकमा जिल्लास्तरीय एकता मार्च आयोजित
Latest NewsNationalNortheastOpinion

गान्तोकमा जिल्लास्तरीय एकता मार्च आयोजित

Aaron Rai
Last updated: November 21, 2025 4:47 pm
Aaron Rai Published November 21, 2025
Share
SHARE


गान्तोक, 21 नोभेम्बर । भारतका लौह पुरुष सरदार बल्लभभाई पटेलको 150औं जयन्तीको अवसरमा आज राजधानीमा जिल्लास्तरीय एकता मार्च आयोजन गरियो। पाल्जोर स्टेडियमबाट शुरू भएको एकता मार्च जिल्लापाल कार्यालय पुगेर समाप्त भयो।
कार्यक्रममा गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलराम अधिकारी मुख्य अतिथि, राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिन्जिङ डब्ल्यु. छोपेल, सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी, जिल्लापाल तुषार जी निखारे, पुलिस अधीक्षक महेन्द्र सुब्बा आदि उपस्थित थिए।
राज्यको बृहत् पहलको एक भागको रूपमा सिक्किमले भारतको विकसित भारत २०४७ को दृष्टिकोणसँग मिल्दोजुल्दो राज्यस्तरीय र्‍यालीसहित सात र्‍यालीहरू आयोजना गरिरहेको छ। यी र्‍यालीहरू आयोजना गर्नुको उद्देश्य विद्यार्थीहरूलाई देशका प्रथम गृहमन्त्री सरदार पटेलको योगदानको बारेमा शिक्षित गर्नु रहेको बताइएको छ।
एकता मार्चमा विभिन्न सरकारी विभाग, युवा समूहहरू र विद्यार्थीहरू सहभागी बनेका थिए। मुख्य अतिथि अधिकारीले आफ्नो सम्बोधनमा सरदार बल्लभभाई पटेलको योगदानमाथि प्रकाश पार्दै राष्ट्र निर्माणमा युवाहरूको सहभागितामाथि जोड दिए। उनले युवाहरूलाई सरदार पटेलले देखाएको मार्गमा हिड्न र सुनौलो, समृद्ध र समर्थ सिक्किमको सपनालाई साकार बनाउन आह्वान गरे।


जिल्लापाल निखारेले सरदार पटेलको जीवनमाथि शोध गर्न प्रोत्साहित गर्दै उनको नेतृत्वबाट प्रेरणा लिन आह्वान गरे। उनले 200 भन्दा धेरै रियासतहरूलाई भारतीय संघमा एकीकृत गर्न निर्वाह गरेको उल्लेखनीय योगदानको निम्ति सरदार पटेलप्रति श्रद्धाञ्जली अर्पित गरे।
कार्यक्रममा मुख्य अतिथिले उपस्थित सबैलाई एकता शपथ दिलाएका थिए।

राष्ट्रिय खेल दिवस समारोह: रेशिथाङमा विविध खेलकुद गतिविधिहरू सम्पन्न

सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए

Sikkim CM attends ATTC’s Silver Jubilee celebrations

नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन

वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि सिङलिङ स्पोर्टिङ क्लब सोरेङको झोलीमा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsPoliticianSikkimTourism

MP Indra Hang reviews NH-10 works with NHIDCL officials in New Delhi

Aaron Rai Aaron Rai November 5, 2025
मुख्यमन्त्रीले आफ्नी आमाको नाममा बिरुवा रोपे
CM inaugurates SDAC at Mangalbaria
सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
केन्द्रिय नागरिक उड्डयन तथा सहकारी राज्यमन्त्री सिक्किम आइपुगे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?