By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
NationalOpinionPolitics

सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे

Suk Raj Aaron Rai
Last updated: June 18, 2026 3:41 pm
Suk Raj Aaron Rai Published June 18, 2026
Share
SHARE

गान्तोक, 18 जून। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बिहीवार नयाँ दिल्लीको कर्तव्य भवनमा केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहलाई भेट गरेर सिक्किमसँग सम्बन्धित रणनीतिक महत्त्वका विषयमा छलफल गरे। उक्त जानकारी आज सांसदको कार्यालयद्धारा जारी प्रेस विज्ञप्तिमा दिइएको छ।बैठकको क्रममा सांसद सुब्बाले उत्तर सिक्किममा विशेषगरी भारतका सीमावर्ती क्षेत्रहरूमा जाने मार्गहरूमा निरन्तर सम्पर्कता चुनौतीहरूमाथि प्रकाश पारे। उनले चुनौतीपूर्ण भूभाग, प्रतिकूल मौसम अवस्था र घरीघरी अवरोधहरूका कारण अवस्थित सड़क पूर्वाधार कायम राख्न घरीघरी सामना गर्नुपर्ने कठिनाइबारे रक्षामन्त्रीलाई अवगत गराए। राष्ट्रिय सुरक्षा र विकासात्मक दृष्टिकोणबाट उत्तर सिक्किमको रणनीतिक महत्त्वमाथि जोड़ दिँदै उनले सीमावर्ती क्षेत्रहरूमा भरपर्दो पहुँच सुनिश्चित गर्न सबै मौसमी सम्पर्कतालाई सुदृढ़ पार्नुपर्ने आवश्यकतामाथि प्रकाश पारे। सांसदले सुरक्षा बलहरूको आवागमनलाई सहज बनाउन, स्थानीय समुदायहरूलाई सहयोग गर्न र क्षेत्रीय विकास बढ़ाउन यी रणनीतिक रूपमा संवेदनशील क्षेत्रमा पूर्वाधार सुधार र आधुनिकीकरणको महत्त्वमा पनि जोड़ दिए। यस अतिरिक्त, उनले सिक्किमका 12 छुटेका समुदायहरूलाई अनुसूचित जनजाति मान्यता र सिक्किम विधानसभामा लिम्बू र तामाङ अनुसूचित जनजातिहरूका लागि सीट आरक्षणको मुद्दा पनि उठाए। सुब्बाले सिक्किमका जनतालाई प्रभाव गर्ने यी महत्त्वपूर्ण मुद्दाहरूको प्रारम्भिक समाधानलाई सहज बनाउन रक्षामन्त्रीको सहयोग मागे।
रक्षामन्त्रीले उठाइएका चिन्ताहरू सुने र यी मुद्दाहरूमा उचित विचार गरिने आश्वासन दिए।

Sikkim Commission on Glacial Hazards Briefs Chief Minister on Progress and Policy Roadmap

सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी

न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध

एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप

उपराष्ट्रपति सीपी राधाकृष्णनले सिक्किमको आधिकारिक भ्रमण सम्पन्न गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEntertainmentSA NepaliSports

पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 20, 2025
Indra Hang highlights Sikkim’s potential in AYUSH research
सिक्किम पुलिसलाई राष्ट्रको सर्वोच्च पुलिस सम्मान ‘प्रेसिडेन्ट्स पुलिस कलर’ प्रदान
विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक आयोजित
Review Meeting on Establishing Digital Nomad Village at Gumpa Dara held at DAC, Soreng
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?