By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    छातेनमा पैह्रोबाट बेपत्ता बनेका एक सैन्य कर्मीको शव बरामद
    June 9, 2025
    बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न
    July 12, 2025
    Latest News
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
    July 27, 2026
  • Politics
    PoliticsShow More
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘स्टेडियम रन 2025’ मा भाग लिन धावक अमर सुब्बा हैदराबाद प्रस्थान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Lifestyle > ‘स्टेडियम रन 2025’ मा भाग लिन धावक अमर सुब्बा हैदराबाद प्रस्थान
HealthLifestyleNationalSports

‘स्टेडियम रन 2025’ मा भाग लिन धावक अमर सुब्बा हैदराबाद प्रस्थान

Suk Raj Aaron Rai
Last updated: November 29, 2025 5:56 am
Suk Raj Aaron Rai Published November 29, 2025
Share
SHARE


गान्तोक, 28 नोभेम्बर। म्याराथन म्यान अफ् सिक्किमको नामले प्रसिद्ध धावक अमर सुब्बा हैदराबादमा आयोजना हुने ‘स्टेडियम रन 2025’ मा भाग लिन आज हैदराबाद प्रस्थान भएका छन्। उक्त कार्यक्रम आगामी 29 नोभेम्बर सॉंझ 6 बजीदेखि शुरू हुनेछ र 30 नोभेम्बर सॉंझ 6 बजी (12 घण्टा) समापन हुनेछ।
यसपाली धावक सुब्बाले चौथो पटक 12 आवर स्टेडियम रनमा भाग लिइरहेका छन्। उनले पहिलोपल्ट 2014 मा दौड़को यस चुनौतीपूर्ण विधामा भाग लिॅंदै तेस्रो स्थान हासिल गरेका थिए। यसपछि, दोस्रो पटक 2022 मा स्टेडियम रनमा भाग लिए र दोस्रो स्थान हासिल गरे। यसैगरी, उनले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्दै 2023 मा स्टेडियम रनमा पहिलो स्थान हासिल गरे।
धावक सुब्बाले यसपाली दुई वर्षको विश्रामपछि पुन: स्टेडियम रनमा भाग लिइरहेका छन्। यो दौड़ले अल्ट्रा रनिङप्रति उनको व्यक्तिगत लगावलाई मात्र प्रदर्शित गर्दैन, तर राष्ट्रिय मञ्चहरूमा सिक्किमको प्रतिनिधित्व गर्ने उनको प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ।
उनले भवन तथा आवास विभाग मन्त्री भीमहाङ लिम्बू, देन्ताम पर्यटन विकास समाज र जय लक्ष्मी इन्टरप्राइज, दरापप्रति समर्थनको लागि कृतज्ञता प्रकट गरेका छन्। धावक सुब्बालाई यस चुनौतीका लागि सिक्किमवासीहरूले शुभकामना दिएका छन्।

State must clarify its position on Companies Act 2013: Passang

Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis

मुख्यमन्त्री 17औं ग्यालवा कर्मापा उगेन थिन्ले दोर्जीको 40औं जन्मदिन समारोहमा सहभागी बने

राज्यपालले उत्तर सिक्किममा विभिन्न परियोजनाहरूको अवलोकन गरे

सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastOpinionPolitics

एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 17, 2025
सिक्किम पुलिसको एसआई भर्ती प्रक्रियामा राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै सीएपीको धरना
High Altitude Ropeway Mock Drill Conducted at Tsomgo
सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए
सांसद सुब्बाले राज्यपाल माथुरसँग शिष्टाचार भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?