By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मेडिकल रीइम्बर्समेन्ट र लीभ इनक्याशमेन्टबारे कुनै प्रकारको आदेश वा निर्देशन जारी गरिएको छैन: वित्त विभाग
    July 11, 2026
    सीएपी अध्यक्षले तृणमूल स्तरमा पार्टीलाई सुदृढ पार्नु पर्ने आवश्यकतामा जोड दिए
    July 11, 2026
    न्यायाधीश मीनाक्षी मदन राई अवकाशपछि सिक्किम फर्किइन्
    July 11, 2026
    पाकिममा वीबी-जी राम जीको राज्यस्तरीय जन सम्मेलन तथा शुभारम्भ कार्यक्रम सम्पन्न
    July 2, 2026
  • Politics
    PoliticsShow More
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर छैन: एमएन दाहाल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर छैन: एमएन दाहाल
Nationalpoliticalreligion

वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर छैन: एमएन दाहाल

Suk Raj Aaron Rai
Last updated: June 15, 2025 3:51 pm
Suk Raj Aaron Rai Published June 15, 2025
Share
SHARE


एलटी सीट आरक्षणमा सरकारलाई ठूलो इच्छाशक्ति राखेर काम गर्न एसडीएफको सुझाउ
गान्तोक, 15 जून। कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर चुलिॅंदै गइरहेको विवादबीच सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले पनि प्रतिक्रिया जनाएको छ। एसडीएफले कञ्चनजङ्घा पर्वतको आरोहण नेपालपट्टिबाटै भएको हो भन्ने आधिकारिक रूपमा स्पष्ट प्रमाण दिन सरकार चुकेको आरोप लगाएको छ।
एसडीएफ उपाध्यक्ष, प्रचार-प्रसार प्रभारी एमएन दाहालले एसडीएफ सरकारमा तीन वर्ष समय लगाएर 2001 मा धार्मिक रूपमा पवित्र स्थलहरू घोषिणा गरेको आज एक पत्रकार सम्मेलनमा जानकारी गराए। उनले यसमा सिक्किमका सातवटा हिम शिखरहरू सामेल रहेको र त्यसमा कञ्चनजङ्घा पर्वत पनि एक रहेको अवगत गराए। उनले धार्मिक रूपमा पवित्र स्थल घोषिणा गरिएका हिम शिखरहरूमा आरोहण प्रतिबन्ध लगाइएको छ भनी बताए।
दाहालले सिक्किमका धार्मिक रूपमा पवित्र स्थलहरूलाई देशको संविधानले पनि सुरक्षा प्रदान गरेको बताए। तर, वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर नरहेको उनले आरोप लगाए। सरकारले आफ्नो स्पष्टीकरणमा कञ्चनजङ्घा पर्वतको आरोहण नेपालपट्टिबाट भएको हो भन्दै आएको भए तापनि यस सम्बन्धमा आधिकारिक रूपमा स्पष्ट प्रमाण दिन सरकार विफल बनेको उनले आरोप लगाए।
मुख्यमन्त्रीले सार्वजनिक सम्बोधनहरूमा दिएको स्पष्टीकरणलाई आधिकारिक मान्न सकिॅंदैन भन्दै उनले राज्यका मुख्य सचिवको तर्फबाट आधिकारिक रूपमा स्पष्टीकरण जारी गरिनुपर्छ भन्ने अडान राखे।
उपाध्यक्ष दाहालले सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठमा आयोजित समारोहमा प्रधानमन्त्री लगायत एकैजना पनि केन्द्रिय मन्त्रीको उपस्थिति नहुनुलाई सिक्किमको अवहेलना ठहर गरे। उनले सिक्किमको निम्ति यति महत्वपूर्ण कार्यक्रममा किन केन्द्रिय मन्त्रीहरू उपस्थित भएनन् भन्दै प्रश्न गरे। भारत सरकारले सिक्किमलाई अझै आफ्नो अभिन्न अंग मान्न सकिरहेको छैन भन्दै उनले यसलाई दु:खको कुरा बताए।
अर्कोतिर, उनले सिक्किम सरकारमाथि विश्वमै सिक्किमलाई परिचय दिलाउन सक्षम जैविक अभियानलाई लत्याएको आरोप लगाए। उनले जैविक अभियान सिक्किमको बौद्धिक सम्पदा हो भन्दै यसको निरन्तरतामाथि जोड दिए। उनले यसको अधिकार सिक्किमसॅंग राख्नुपर्छ र यसलाई बेचिनु हुॅंदैन भनी आह्वान पनि गरे।
अर्कोतिर, एसडीएफ नेता दाहालले​ लिम्बू तामाङको सीट आरक्षणको मुद्दा उठाउॅंदै सीट आरक्षण मुद्दामा राजनीतिक पार्टीहरू इमान्दार छैन जस्तो भान हुन्छ भनी मन्तव्य व्यक्त गरे। उनले यदि 2029 मा पनि लिम्बू तामाङले सीट आरक्षण पाउन सकेन भने उक्त दुई समुदायमाथि घोर अन्याय हुनेछ भने। उनले वर्तमान सरकारलाई यस सम्बन्धमा उदार बनेर ठूलो इच्छाशक्ति राखेर काम गर्न सुझाउ दिए। वर्तमान सरकारले अहिलेसम्म पनि सीट आरक्षणको फर्मूला सार्वजनिक गर्नु नसकेकोमा उनले आलोचना गरे।

सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल

सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए

Citizen Action Party- Sikkim Delegation Visits Geyzing Police Station Over Online Harassment, Rape Threats, and Women’s Safety Concerns

गान्तोक जिल्लाभरि कुल 46,351 गणना फाराम वितरित

मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsNortheastPoliticianSA Nepali

एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 21, 2025
Review Meeting for Republic Day 2025 Celebrations Held at Tashiling Secretariat
7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions
State BJP chief slams hike in trade licenses & shop rent fees
मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?