By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्य सरकार जनताको कल्याण र उत्थानप्रति प्रतिबद्ध: पर्यटन मन्त्री
    August 12, 2026
    सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
    August 11, 2026
    आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
    August 10, 2026
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
  • Politics
    PoliticsShow More
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जङ्गली बॅंदेलको शिकार गर्न गएका व्यक्तिको गोली लागेर मृत्यु, आरोपीले गरे आत्मसमर्पण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > जङ्गली बॅंदेलको शिकार गर्न गएका व्यक्तिको गोली लागेर मृत्यु, आरोपीले गरे आत्मसमर्पण
DestinationsEnvironmentTravel

जङ्गली बॅंदेलको शिकार गर्न गएका व्यक्तिको गोली लागेर मृत्यु, आरोपीले गरे आत्मसमर्पण

Suk Raj Aaron Rai
Last updated: December 1, 2025 5:34 pm
Suk Raj Aaron Rai Published December 1, 2025
Share
SHARE


गान्तोक, 1 दिसम्बर। पाकिम जिल्लामा जङ्गली बॅंदेलको शिकार गर्नु गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ। मृतक व्यक्तिको नाम सत्कार सुब्बा बताइएको छ। लगभग 25-27 वर्षीय मृतक अप्पर बिरिङ निवासी थिए।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, पाकिम पुलिस थाना क्षेत्र अन्तर्गत अप्पर बिरिङ निवासी सत्कार सुब्बाको गोली लागेर मृत्यु भएको छ। लगभग 25-27 वर्षीय मृतक सुब्बा गाउॅंकै हर्क बहादुर राईसॅंग दोङरोङ बस्तीमुनि रिचु खोलामा जङ्गली बॅंदेलको शिकार गर्न गएका थिए। यस घटनाको जानकारी स्वयं हर्क बहादुर राईले पाकिम पुलिस थानामा दिएका छन्।
31 वर्षीय आरोपी राई पुलिस थानामा उपस्थित भएर 29 नोभेम्बर दिउॅंसो लगभग 3:30 बजी जङ्गली बॅंदेलको शिकार गर्ने क्रममा स्थानीय रूपमा बनाइएको हतियार खदुवा प्रहार गर्दा सत्कार सुब्बालाई लागेको र घटनास्थलमा उनको मृत्यु भएको जानकारी गराए। यसपछि, पुलिस दल घटनास्थल पुगेर ​निरीक्षण गर्दा सत्कार सुब्बाको शव र हतियार भेट्यो। सुब्बाको दाहिने छातीमा गोली लागेको बताइएको छ।
आरोपी राईले उक्त हतियार पनि आफै बनाएको कुरा स्वीकार गरेका छन्। यस घटनाको सम्बन्धमा पुलिसले बीएनएस, 2023 को धारा 103 र आर्म्स एक्ट, 1959 को धारा 25/27 अन्तर्गत मामिला दर्ता गरेको छ। आरोपी व्यक्तिलाई पक्राउ गरि पुलिसले मामिलाको जॉंच शुरू गरेको छ।

मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट

नोकरी पहिलो रोजाई होइन, स्वतन्त्र उद्यमहरूको लागि विकल्प हुनुपर्ने मन्त्री भोजराज राईको भनाई

राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा धरना प्रदर्शन

सिक्किमकी प्रख्यात पर्वतारोही मणिता प्रधान प्रथम केदार-थलरुपा स्मृति पुरस्कारबाट सम्मानित

पाकिममा 321औं तेयोङसी श्रीजङ्गा सावन तोङनाम 2025 पालन गरियो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsSikkimSports

पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप रेशिथाङको खेल गाउँमा शुरु

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 4, 2026
राज्य वन एवं पर्यावरण विभागको ध्वजवाहक पहल ‘ग्रीन वक’ राज्यव्यापी रूपमा सम्पन्न
Governor’s Gold Cup: NE United in Final
नवनियुक्त नारी शक्ति कार्यकारिणी सदस्यहरूको सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न
राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?