By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नयॉं बजार पुलिसद्वारा प्रतिबन्धित लागूऔषधसहित छजना पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > नयॉं बजार पुलिसद्वारा प्रतिबन्धित लागूऔषधसहित छजना पक्राउ
EconomyEducationEnvironmentHealthInvestment

नयॉं बजार पुलिसद्वारा प्रतिबन्धित लागूऔषधसहित छजना पक्राउ

Aaron Rai
Last updated: December 2, 2025 4:38 pm
Aaron Rai Published December 2, 2025
Share
SHARE

गान्तोक, 2 दिसम्बर। लागूऔषध विरुद्ध जारी युद्धमा अर्को महत्वपूर्ण उपलब्धिको रूपमा नयॉं बजार पुलिस स्टेशनले छजनालाई प्रतिबन्धित लागूऔषध सेवन र अवैध सञ्चलनमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम मनाज प्रधान (38), मनोज परियार (35), दिपेश तामाङ (35), जावेद आलम (39), सरोज राई (31) र निमा शेर्पा (28) बताइएको छ। सोधपुछको क्रममा पक्रा परेका आरोपीहरूले प्रतिबन्धित लागूऔषध प्रयोग गरेको स्वीकार गरेका छन्।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले पक्रा परेका व्यक्तिहरूको जोरथाङस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा चिकित्सा जॉंच गराइएको र जॉंच परीक्षण सकारात्मक आएको प्रेस विज्ञप्तिमा बताएका छन्। चिकित्सा जॉंचपछि उनीहरूको उपचार, परामर्श र नशामुक्ति समर्थनका लागि पुनर्वास केन्द्रमा प्रवेश गराउन आवश्यक प्रक्रिया शुरू गरिएको उनले जानकारी गराएका छन्।
पुलिस अधीक्षकले सोरेङ जिल्ला पुलिसले लागूऔषधमुक्त जिल्ला सुनिश्चित गर्ने आफ्नो अटल प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले नागरिक समाजका सबै सदस्यहरूलाई लागूऔषध दुरुपयोग विरुद्धको सामूहिक लडाईमा सहयोग विस्तार गर्न र सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्। उनले सोरेङ जिल्लालाई नशामुक्त बनाउन मिलेर काम गरौं भनी आह्वान गरेका छन्।

सिलगढ़ीमा दुई दिवसीय ‘सिक्किम माछा महोत्सव 2025’ शुरूमन्त्री गुरुङले युवा पुस्तालाई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे

राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए

दार्जिलिङका सांसद विष्टले मुख्यमन्त्री तामाङलाई स्वास्थ्यप्रति सावधानी अपनाउन आग्रह गरे

छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजित

Pakyong DC assesses impact of Lower Bering landslide

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderNationalNortheastSA Nepali

सिक्किमका दुई एससीएस अधिकारीहरू भारतीय प्रशासनिक सेवामा सामेल

Aaron Rai Aaron Rai December 5, 2025
एसएसडीएमए ‘सुभाषचन्द्र बोस आपदा प्रबन्धन पुरस्कार 2026’ ले पुरस्कृत, मुख्यमन्त्रीले दिए बधाई
सिक्किम फुटबल प्रेमीहरूको राज्य हो: राज्यपाल
सांसद सुब्बाले केन्द्रिय रक्षामन्त्रीसॅंग भेट गरे, राज्यको रणनीतिक र विकासात्मक मुद्दाहरूमा छलफल गरे
Indra Hang commits to raise Sikkim issues in Lok Sabha
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?