By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
    August 11, 2026
    आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
    August 10, 2026
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
  • Politics
    PoliticsShow More
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
EducationLatest NewsNational

सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे

Suk Raj Aaron Rai
Last updated: August 11, 2026 2:44 pm
Suk Raj Aaron Rai Published August 11, 2026
Share
SHARE

गान्तोक, 11 अगस्त। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले शिक्षा राज्यमन्त्री जयन्त चौधरीसँग भेट गरी सीबीएसईअन्तर्गत कक्षा ११ र १२ मा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई दोस्रो वैकल्पिक मातृभाषा विषयका रूपमा समावेश गर्न पुनर्विचार गर्न माग गर्दै पत्र बुझाएका छन्। उक्त जानकारी आज सांसदको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा दिइएको छ।
भेटका क्रममा सांसद सुब्बाले यी भाषाहरू सीबीएसईअन्तर्गत कक्षा १० सम्म अध्ययनका लागि पहिल्यै उपलब्ध रहेको र आवश्यक शैक्षिक संरचना, पाठ्यक्रम तथा अध्यापन प्रणालीसमेत कायम रहेको उल्लेख गरे। उनले कक्षा १० पछि वरिष्ठ माध्यमिक तहमा समेत यी भाषाहरूको अध्ययनलाई निरन्तरता दिन पाउनु स्वाभाविक प्रक्रिया हुने तथा यसले विद्यार्थीहरूलाई आफ्नो क्षेत्रीय एवं मौलिक भाषाको अध्ययनलाई कक्षा १० भन्दा माथि पनि निरन्तरता दिने अवसर प्रदान गर्ने बताए।
सांसद सुब्बाले यी भाषाहरू रोज्ने विद्यार्थीहरूले सामान्यतया अन्य विषयको सट्टामा उक्त भाषा विषय छनोट गर्ने भएकाले थप परीक्षा तालिका तथा व्यवस्थापनसँग सम्बन्धित चुनौतीहरू अनुमान गरिएजति ठूलो नहुन सक्ने पनि बताए। उनले भारतको समृद्ध भाषिक विविधताको संरक्षण तथा प्रवर्द्धन गर्ने व्यापक उद्देश्यअनुरूप कक्षा ११ र १२ मा पनि यी भाषाहरूको अध्ययनको अवसर विस्तार गर्न यस विषयमा मन्त्रालयलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरे।
सांसद सुब्बाले यस विषयमा छलफल गर्ने अवसर प्रदान गरेकोमा शिक्षा राज्यमन्त्री जयन्त चौधरीप्रति आभार व्यक्त गर्दै औपचारिक शिक्षा प्रणालीमा आफ्नो भाषा अध्ययनलाई निरन्तरता दिन चाहने विद्यार्थी तथा समुदायको हितमा आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।

MoU signed to empower Divyangjans in Sikkim

सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ

स्वास्थ्य मन्त्री ढुङ्गेलले नयॉं दिल्लीमा आयुष मन्त्रालयका सचिवसॅंग भेट गरे

सिक्किममा साइबर ठगीको मामिला बढ्दै

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderOpinionPolitician

विवादित एसआई परीक्षा फलमाथि एसपीएससीको मौनता गम्भीर चिन्ताको विषय: एसडीएफ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 17, 2025
29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
पोप फ्रान्सिसको निधनप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट
सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
Government Reaffirms Commitment to Community Development and Cultural Preservation
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?