By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नवनियुक्त नारी शक्ति कार्यकारिणी सदस्यहरूको सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > नवनियुक्त नारी शक्ति कार्यकारिणी सदस्यहरूको सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न
InvestmentLatest NewsPoliticianSikkim

नवनियुक्त नारी शक्ति कार्यकारिणी सदस्यहरूको सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न

Suk Raj Aaron Rai
Last updated: December 5, 2025 4:55 pm
Suk Raj Aaron Rai Published December 5, 2025
Share
SHARE

गान्तोक, 5 दिसम्बर। राज्यस्तरीय एसकेएम नारी शक्तिले आज जोरथाङको कम्युनिटी हलमा नवनियुक्त नारी शक्ति कार्यकारिणीहरूको सम्मान तथा परिचयात्मक कार्यक्रम आयोजन‌ गर्यो। कार्यक्रममा राज्यका सबै जिल्लाबाट नारी प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
कार्यक्रममा नवनियुक्त नारी कार्यकारिणीहरूको औपचारिक परिचयसंगै उनीहरूलाई सम्मान जनाइयो। यसपछि सबै सदस्यहरूले शपथ ग्रहण समारोह मार्फत जिम्मेवारी, अनुशासन र पार्टी मूल्यप्रति निष्ठा प्रकट गरे।
एसकेएम नारी उपाध्यक्ष प्रभारी छिरिङ पाल्देन भोटियाले नारी शक्तिको भूमिका, जिम्मेवारी र अनुशासनको बारेमा सम्बोधन राखिन्। उनले आफ्नो व्यक्तिगत स्वार्थलाई एकातिर राखेर संगठनमा टिम-वर्कमा जोड दिइन्। उनले महिला सशक्तिकरण र सिक्किमको विकासमा मुख्यमन्त्रीको पहलको सराहना गरिन्।
मुख्यमन्त्रीका राजनीतिक सचिव एवं प्रवक्ता जेकब खालिङले नेतृत्वको दृष्टिकोण, पार्टीका नीतिहरू र जनमतलाई आकार दिन नारी शक्तिको भूमिकामाथि प्रकाश पारे। उनले भने, आजको सामाजिक सञ्जाल र द्रुत सञ्चारको युगमा महिलाहरूको आवाजले ठूलो विश्वसनीयता बोकेको छ भने यसलाई सत्य, जिम्मेवारी र एसकेएम सरकारका उपलब्धिहरू प्रवर्द्धन गर्न प्रयोग गरिनु भनी बताए। उनले विपक्षीहरूको नेरेटिवलाई पनि कडा जवाफ दिन जोड दिॅंदै भने, विपक्षीहरू चुनावी राजनीतिमा खोक्रो छन् र केवल झूटा नेरेटिव निर्माणमा सीमित छन्। हामी सबैले विपक्षीहरूको यस्ता प्रचारको उचित जवाफ दिन आवश्यक छ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका राजनीतिक सचिव तथा प्रवक्ता बिकाश बस्नेतले युवाशक्ति र नारी शक्तिबीच समन्वय, संचार र एकताको आवश्यकतामि जोड दिए। उनले भने, जब युवाको ऊर्जा र महिलाको समर्पण एकजुट हुन्छ, तब पार्टीको संगठनात्मक शक्ति अझ प्रभावकारी तथा शक्तिशाली बन्छ। उनले नारी तथा युवा कार्यकर्ताहरूलाई सरकारका कार्यक्रम र उपलब्धिहरूलाई तृणमूलस्तरसम्म पुर्‍याउन सक्रिय भूमिका निभाउन अनुरोध गरे।
कार्यक्रमका मुख्य अतिथि तथा एसकेएमका महासचिव अरुण उप्रेतीले आफ्नो समापन सम्बोधनमा नारी नेतृहरूको समर्पणको कदर गर्दै र एसकेएमको प्रशासनले राज्यका महिलाहरूको कल्याणका लागि गरेका परिवर्तनकारी पहलहरूमाथि प्रकाश पारे।
कार्यक्रममा मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेमसिंह तामाङको सन्देश एसकेएम नारी अध्यक्ष बीना राईले पढेर सुनाएकी थिइन्। कार्यक्रमलाई एसकेएम नारी शक्तिका अन्य नेतृहरूले पनि सम्बोधन गरेका थिए।

जनतालाई विश्वासिलो, जिम्मेवार र वैकल्पिक राजनीतिक शक्ति प्रदान गर्ने पार्टीको लक्ष्य: सीएपी

अन्तरराष्ट्रिय महिला दिवस समारोहको तयारीको निरीक्षण

भारतकी राष्ट्रपति मुर्मूले रिज पार्कमा अर्किडेरियमको भ्रमण गरिन्

North Sikkim experience heavy snowfall: BRO in action

राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालनमुख्यमन्त्रीद्वारा आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता प्रकट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentLatest NewsSikkim

July 29, 2025

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 29, 2025
Sikkim CM chairs meeting for upcoming Makar Sankranti Maghey Mela
सांसद सुब्बाले केन्द्रिय रक्षामन्त्रीसॅंग भेट गरे, राज्यको रणनीतिक र विकासात्मक मुद्दाहरूमा छलफल गरे
DoNER Ministry greenlights major healthcare projects in Sikkim
Tribeny Rai’s debut Nepali film selected for San Sebastián Film Festival
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?