By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया
    May 14, 2025
    Latest News
    जिल्लापालले गरे रिम्बी राहत शिविरको निरीक्षण, पैह्रो पीडित परिवारलाई चेक वितरण
    September 28, 2026
    CM Attends UDAAN Festival at ATTC Bardang
    September 28, 2026
    रिम्बी पैह्रो प्रभावित परिवारलाई सीएपीको राहत सहयोग
    September 26, 2026
    सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार, अध्यक्ष राईले सरोकारवालालाई समर्पित गरे
    September 26, 2026
  • Politics
    PoliticsShow More
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले लाचुङ जुम्साका निर्वाचित पिपनहरूलाई बधाई दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > मुख्यमन्त्रीले लाचुङ जुम्साका निर्वाचित पिपनहरूलाई बधाई दिए
CultureLatest NewsSikkimWorld

मुख्यमन्त्रीले लाचुङ जुम्साका निर्वाचित पिपनहरूलाई बधाई दिए

Suk Raj Aaron Rai
Last updated: December 20, 2025 6:46 pm
Suk Raj Aaron Rai Published December 20, 2025
Share
SHARE

गान्तोक, 20 दिसम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले सोनाम छिरिङ लाचुङपा र छुङतुक छिरिङ लाचुङपालाई लाचुङ जुम्साका पिपनको रूपमा निर्वाचित बनेकोमा हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत निर्वाचित पिपनहरूलाई बधाई दिएका छन्।
मुख्यमन्त्रीले उनीहरूको जनादेशले लाचुङका जनताले उनीहरूमाथि राखेको गहिरो विश्वास र भरोसालाई प्रतिबिम्बित गर्दछ भनेका छन्। उनले समुदाय र समाजको कल्याण, सद्भाव र समग्र विकासको लागि सामूहिक रूपमा काम गर्दै लाचुङ जुम्सा प्रणालीको समृद्ध रीतिरिवाज, पुरानो परम्परा र समय सम्मानित मूल्यमान्यताहरूलाई लगनशीलताका साथ पालना गर्नेछन् भनी विश्वास व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले निर्वाचित पिपनहरूलाई सफल, अर्थपूर्ण र अनुकरणीय कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्।

Bum Chu Festival 2025: Final preparatory meeting

टाशीडिङ गुम्पामा पवित्र भुमचू उत्सव शुरू, राज्य अनि छिमेकी राष्ट्रबाट भक्तहरूको आगमन

सीएपी गेजिङ जिल्ला कार्यकारिणी परिषद्को समन्वय बैठक सम्पन्न

प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे

पोकलोक कामराङ क्षेत्रलाई लिएर एसडीएफ पार्टीको समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalSikkimTourism

गोचेला-जोङ्ग्री पदमार्ग ‘भारतको सर्वश्रेष्ठ पदयात्रा सर्किट’ छनोट, स्वर्ण पुरस्कार प्राप्त

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 1, 2025
मुन्शिथाङ वाहन दुर्घटनामा खोज एवं उद्धार कार्य स्थगित, शनिवार बिहानदेखि फेरि शुरू गरिने
रिम्बी पैह्रो प्रभावित परिवारप्रति एसडीएफको ऐक्यबद्धता, तत्काल राहत र दीर्घकालीन सुरक्षा उपायको माग
सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे
सिक्किम विश्वविद्यालयको एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा उत्कृष्ट प्रदर्शन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?