By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस
    July 1, 2026
    ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
    July 1, 2026
    प्रख्यात वास्तुकार किरण रासाइलीको निधन, मुख्यमन्त्री तामाङद्वारा गहिरो शोक व्यक्त
    July 1, 2026
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
  • Politics
    PoliticsShow More
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: याङगाङस्थित टिक्दे छो तालको पुनर्जिवित गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > याङगाङस्थित टिक्दे छो तालको पुनर्जिवित गरिने
DestinationsEnvironmentInvestmentSikkimTourism

याङगाङस्थित टिक्दे छो तालको पुनर्जिवित गरिने

Suk Raj Aaron Rai
Last updated: June 26, 2025 5:03 pm
Suk Raj Aaron Rai Published June 26, 2025
Share
SHARE

गान्तोक, 26 जून। क्षेत्र विधायक तथा विधानसभा उपाध्याक्ष राजकुमारी थापाको विशेष मार्गनिर्देशनमा याङगाङ निर्वाचन क्षेत्रमा पर्ने टिक्दे छो ताललाई पुनर्जिवित गरिने विषयमा आज याङगाङ हेलिप्याड परिसरमा एक महत्वपूर्ण बैठक आयोजना गरिएको छ। यो ताल सुक्दै गइरहेकोमा स्थानीयवासीको चिन्तालाई सम्बोधन गर्दै आज बसेको बैठकले ताललाई सुक्न नदिन र यसलाई पुनर्जिवित गर्नेबारे विविध निर्णय लिएको छ।
सभामा यस महत्त्वपूर्ण प्राकृतिक स्रोतको संरक्षण गर्ने उपायहरूबारे छलफल भयो। मुख्यमन्त्रीका ओएसडी (राजनीतिक मामिला) कर्म सुब्बाको सभाध्याक्षतामा सम्पन्न भएको सभामा याङगाङ महकुमा अधिकारी केएल दाहाल, नाम्ची जिल्ला पञ्चायत प्रकोष्ठका अध्यक्ष सीएल गुरूङ, डीएफओ (सोसियल फरेष्ट्री), पर्यटन विभागका कनिष्ठ अभियन्ता, ग्राम प्रबन्धन एवं विकास विभाग र सिक्किम विश्वविद्यालयका शोधकर्ता, याङगाङ पर्यटन विकास समिति (वाईटीडीसी) का प्रतिनिधिहरू एवं स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो। सभाअघि स्थल निरीक्षण पनि गरिएको जानकारी एसकेएम एसकेएम प्रचार प्रसार प्रकोष्ठकी अध्यक्षा रञ्जना प्रधानले विज्ञप्तिमा दिएकी छन्।

मुख्यमन्त्रीले राज्यमा आवश्यक वस्तुहरूको स्टकको स्थिति र वितरणको मूल्याङ्कन गरे

मुख्यमन्त्रीले युवाहरूलाई रोजगार सृजना गर्ने बन्न प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिए

पत्रकार समीरहाङ सुब्बा प्रेस क्लब अफ् सिक्किमको अध्यक्ष निर्वाचित बनेका छन्

सांसद सुब्बाले एलटी सीट आरक्षणको लागि आरपी ऐन संशोधनमाथि जोड दिए

सडीएफ पार्टीको नाम्चीमा सभा सम्पन्न, लगाए राज्यमा भ्रष्टाचार बढ़ेको आरोप

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Joint inspection held to assess flash flood damage in Thek

IPR Report IPR Report October 25, 2024
43औं राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिपमा सिक्किमले पनि भाग लिने
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्
मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
गेजिङ ओमचुङ जीपीयूलाई प्रतिष्ठित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?