By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बर्फुङमा एसडीएफ त्यागेर 31 परिवार एसकेएममा सामेल भएको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > बर्फुङमा एसडीएफ त्यागेर 31 परिवार एसकेएममा सामेल भएको दाबी
DestinationsPoliticianSA Nepali

बर्फुङमा एसडीएफ त्यागेर 31 परिवार एसकेएममा सामेल भएको दाबी

Aaron Rai
Last updated: January 2, 2026 3:47 pm
Aaron Rai Published January 2, 2026
Share
SHARE

गान्तोक, 02 जनवरी । बर्फुङ निर्वाचन क्षेत्रमा एसडीएफ पार्टी त्यागेर 31 घर परिवार सत्तारुढ़ एसकेएम पार्टीमा सामेल भएका छन्। एसकेएम पार्टीद्वारा आज जारी एक प्रेस विज्ञप्तिमा यस्तो दाबी गरिएको छ।
बर्फुङ निर्वाचन क्षेत्रको बर्फुङ जारोङ जीपीयू अन्तर्गत आनेथाङ वार्डमा आज एसकेएम पार्टीको एक समन्वय बैठक एवं सामेल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा क्षेत्र विधायक रिक्सल दोर्जी भोटिया, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विष्णु शर्मा, जिल्ला पञ्चायत जशोदा छेत्री लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
बैठकमा क्षेत्र विधायक, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव तथा अन्यहरूले सम्बोधन गरे। यस अवसरमा कूल 31 घर परिवार विपक्षी एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भए। उनीहरूले मिसन २०२९ प्रति सामूहिक दृष्टिकोणका साथ पार्टीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

You Might Also Like

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

एसडीएफद्वारा रिनाक घटनाको निन्दा, प्रजातन्त्रको हत्या ठहर

सिक्किमकी चेलीमाथि दिल्लीमा भएको घटनाको एसडीएफ चेली मोर्चाले जनायो भत्सर्ना

सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ

बजेट सत्रमा अभिभाषणको निम्ति राज्यपाललाई निमन्त्रणा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastOpinionSA Features

राजभवन सिक्किमको नामकरण “लोक भवन सिक्किम”

Aaron Rai Aaron Rai December 3, 2025
माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न
असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित
बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे
एसआईएफएफ 2026 समाप्त, अन्तिम दिन क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सिनेमा बन्यो आकर्षणको केन्द्र
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?