By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङ पञ्चतत्वमा विलीन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङ पञ्चतत्वमा विलीन
DestinationsNationalNortheastWorld

पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङ पञ्चतत्वमा विलीन

Aaron Rai
Last updated: January 13, 2026 6:24 pm
Aaron Rai Published January 13, 2026
Share
SHARE

दार्जिलिङ, 13 जनवरी। इण्डियन आइडल सिजन तीनका विजेता तथा नायक प्रशान्त तामाङ पञ्चतत्वमा विलीन भएका छन्। दार्जिलिङमा उनको अन्तिम संस्कार सम्पन्न गरियो। दिवंगत तामाङलाई विदाई दिन आज हजारौंका संख्यामा मानिसहरू भेला भएका थिए।
पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङको गत आइतवार नयॉं दिल्लीमा असामयिक मृत्यु भयो। उनको पार्थिव शरीर हिजो दार्जिलिङ ल्याइयो भने आज अन्तिम संस्कार सम्पन्न गरिएको छ। उनको अन्तिम यात्रामा विभिन्न क्षेत्रका मानिसहरु सहभागी बन्दै श्रद्धाञ्जली अर्पण गरे। दिवंगत तामाङका परिवार, आफन्त, शुभचिन्तक र प्रशंसकहरूले उनलाई अश्रुपूर्ण नेत्रहरूले विदाई दिए।
असाधारण प्रतिभाका धनी स्वर्गीय प्रशान्त तामाङ 43 वर्षको छोटो उमेरमै असंख्यौं मानिसहरूको मनमा अमेट छाप छोड्न सफल बनेका छन्। उनले आफ्नो गायनका साथै अभिनय कलाको माध्यमले सबैको जीवनमा स्थायी प्रभाव छोडेका छन्। इण्डियन आइडल जस्तो प्रतिष्ठित मञ्चमा उनले गोर्खाहरू बहुप्रतिभाका धनी हुन् भन्ने प्रमाणित गर्दै सिर उच्च गरेका छन्, जुन इतिहासका पानाहरूमा स्वर्ण अक्षरले कुॅंदिएका छन्।

You Might Also Like

केन्द्रिय राज्यमन्त्री अठावलेले राज्यपालसॅंग गरे शिष्टाचार भेट

CM Calls on PM Modi; Discusses Key Issues Concerning Sikkim

बीजेवाईएमले नाम्चीमा ‘नमो युवा रन’ आयोजन गऱ्यो

नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो

स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Union Home minister interacts with Vibrant Village residents visiting Delhi for 76th Republic Day celebrations

SA Desk SA Desk January 25, 2025
मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग गरे भेट, प्रधानमन्त्रीको 29 मईमा सिक्किम भ्रमण निश्चित
Sikkim CM assures full support to ex-MPs, former legislators
प्रधानमन्त्री मोदीले भने- सिक्किमकाे प्रगति देशको गौरव बनिरहेको छ
Govt Employees Association adhoc committee’s tenure extended to 180 days
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?