By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
Latest NewsOpinionPolitician

रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

Aaron Rai
Last updated: February 2, 2026 5:04 pm
Aaron Rai Published February 2, 2026
Share
SHARE


गान्तोक, 02 फरवरी । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आगामी 4 फरवरीका दिन आफ्नो 14औं स्थापना दिवस पालन गरिरहेको छ। यस अघि एसकेएम पार्टीमा सामेल हुने व्यक्तिहरूको क्रम जारी रहेको छ। आज पनि विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री पीएस तामाङलाई भेट गरेर पार्टीमा सामेल भएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त जानकारी साझा गरेका छन्। विगत केही दिनदेखि सिक्किमका विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले एसकेएम अध्यक्ष तथा मुख्यमन्त्रीलाई भेटेर पार्टीमा सामेल भइरहेका छन्। सामेल हुनेहरूमा एसडीएफ पार्टी लगायत सीएपी, कांग्रेस आदि राजनीतिक दलका कार्यकर्ताहरू रहेका छन्।
एसडीएफ पार्टीका वरिष्ठ नेतृत्वहरू रूप नारायण राई, चन्द्र खालिङ र डा. शिव कुमार शर्मा एसकेएम पार्टीमा सामेल भएका छन्। यसरी नै सबिन वाकचाली राई, जिग्मी वाङचुक भोटिया, पवन सोताङ राई, पीएन शर्मा, लक्षुमण भट्टराई, भुपाल राई, अशोक बागदास, गर्जमान गुरुङ, उदय मिश्रा लगायत अन्यहरूले पनि एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल भएका छन्।
यस अतिरिक्त, सिटिजन एक्सन पार्टीका प्रशान्त राई, विकी ढुङमाली राई, जिग्मी नामग्याल भोटिया र मिलन खाती पनि एसकेएम पार्टीमा सामेल भएका छन्।
मुख्यमन्त्री तामाङले सबैलाई एसकेएम पार्टीमा स्वागत जनाउॅंदै जनताका आकांक्षाहरूलाई पूरा गर्न मिलेर काम गरौं भनी आह्वान गरेका छन्।

You Might Also Like

जोरथाङमा राज्यस्तरीय प्री-क्रिसमस समारोह आयोजन गरियो

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

लोकभवनमा शहीद दिवस मनाइयो

Meeting on Maintenance and Updation of Government Land Records

Farewell to a Literary Luminary: Funeral Procession of Padma Shri Gadul Singh Lama Held with Full State Honours

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEntertainmentSA NepaliSports

पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू

Aaron Rai Aaron Rai September 20, 2025
16 नोभेम्बरदेखि ’41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट’शुरू हुने
सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
CM Golay attends NDA Meeting in New Delhi
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?